मंसिर २३ ,२०७९ – अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं.२०७९ मार्गशीर्ष २३ गते शुक्रबार तद्अनुसार सन् २०२२ दिसम्बर ९ तारिख पौष कृष्ण पक्षको प्रतिपदा तिथि १०:०० पर द्वितीया तिथि...
मंसिर २३, २०७९ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रतिनिधिसभाको आगामी दैनिकी सबैभन्दा सकसपूर्ण हुने देखिएको छ । प्रत्यक्षतर्फ १० सिट जित निकाले पनि समानुपातिकमा थ्रेस होल्ड कटाउन नसक्दा आगामी दिनमा जुनसुकै बेला सांसद जतासुकै ढल्कन सक्ने अवस्था छ...
मंसिर २३, २०७९ रवि लामिछानेको पार्टीमा रोपियो विग्रहको बिउ, समानुपातिकका १३ सिटलाई लिएर मारमुंग्री काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुनेको नाम २४ गतेभित्र बुझाउन भनेपछि सूचीमा रहेका उम्मेदवारहरु नेताका घरघरमा धाउन थालेका छन् । आयोगमा बुझाएको अन्तिम बन्दसूचीबाहिर...
मंसिर २२,२०७९ तानसेन – पाल्पाको बगनासकालीमा बिहे भोजमा प्रयोग भएको पानी दूषित रहेको प्रयोगशालाबाट पुष्टि भएको छ। बिहेको भोजमा खाना पकाउन प्रयोग भएको पानीमा हैजा फैलाउने जीवाणु ‘कोलिफर्म’ भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ। गत शनिबार बिहे भोज...
मंसिर २२,२०७९ चितवन - एम्बुलेन्स र अटो एकआपसमा ठक्कर खाँदा ६ जना घाइते भएका छन। बिहिवार दिउँसो ३:२० बजेको समयमा चितवनको भरतपुर- १ आँपटारीमा उक्त दुर्घटना भएको हो। चितवन प्रहरीले जनाए अनुसार नारायणगढबाट काठमाडौ तर्फ जाँदै गरेको ना२च ६३७८...
मंसिर २२,२०७९ चितवन - नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन । प्रेस चौतारी नेपाल, चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा नसोचेको उल्लेख...
मंसिर २२, २०७९ चितवन -चितवनमा सवारी दुर्घटनामा परी एक जर्मन नागरिकको मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार इच्छाकमना गाउँपालिका–३ फिस्लिङ स्थिति पृथ्वीराजमार्गमा बिहिवार बिहान सवा १० बजेको समयमा जिप र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक जर्मन नागरिकको...
मंसिर-२२ ,२०७९ चितवन- कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाँउपालिका–१ को आधारभूत विद्यालय भाराङमा आएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो । घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदाहुँदै पनि उनले मोबाइलको नेटवर्क नहुँदा फोन गर्न...
मंसिर २२, २०७९ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो । ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८