• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

नेपाल-यूएई क्रिकेट हेर्न प्रधानमन्त्री त्रिवि मैदानमा

  • खबरदाता

नेपाल-यूएई क्रिकेट हेर्न प्रधानमन्त्री त्रिवि मैदानमा

चैत्र २, २०७९

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट म्याच हेर्न त्रिभुवन विश्वविद्यालयको मैदानमा पुगेका छन् ।

विश्वकप लिग २ अन्तरगतको अन्तिम खेल आज केही बेरपछि सुरु हुँदैछ ।

नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले बताए ।

  • प्रकाशित मिति : चैत २, २०७९, बिहीवार ०९:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८