असार २३,२०८० हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा...
असार २२, २०८० प्रतिनिधि सभाको बैठक बस्दै नबसि स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेसहित विपक्षी दलहरुले सदन अवरोध गर्ने भएपछि स्थगित गरिएको हो। एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान राखेको छ । शुक्रबार ३ बजेटका...
असार २२, २०८० चितवन राष्ट्रिय निकुञ्जभित्र एक सिंगे गैंडा मारेको अभियोग लागेका व्यक्ति २५ वर्षपछि पक्राउ परेका छन्। निकुञ्जले उपलब्ध गराएको जानकारीअनुसार २०५५ सालको कात्तिक २८ गते गस्तीमा रहेका कर्मचारीहरुले चितवन राष्ट्रिय निकुञ्जको अमृते पोष्टबाट करिब १।५ किलोमिटर पूर्व...
असार २२, २०८० अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन्। रातोपुलस्थित आफ्नै घरमा गएराति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा एसपी सिताराम रिजालले जानकारी दिए। घटनास्थलको मुचुल्कोपछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि...
असार २२, २०८० जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। आज (शुक्रबार) बिहानसम्म कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान...
असार २२, २०८० फुङ्लिङ – दुई सातादेखि मेची राजमार्ग अवरुद्धका कारण पाथीभरा आउने भत्तजन प्रभावित भएका छन् । मेची राजर्मागअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल पहिराले बगाएसँगै ताप्लेजुङमा अवस्थित पाथीभरामा आउने भत्तजनको कमी आएको पाथीभरा क्षेत्र विकास समितिका...
असार २२, २०८० मोरङ । प्रदेश संरचनाको औचित्यमाथि प्रश्न उठिरहेका बेला उत्पन्न अस्थिरताले आलोचनालाई नै जलमल गरिरहेको छ । प्रदेश संरचनाको ६ वर्षे इतिहासमा बिहीबार कांग्रेसका उद्धव थापा पाँचौँ मुख्यमन्त्रीमा नियुक्त भए । कोशी प्रदेशको संसदीय गणित मिलाउन गठबन्धनको...
असार २१, २०८० राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णयको धारमा नतिजा सार्वजनिक गरिएको हो । गत चैत १७ गतेदेखि २९ गतेसम्म...
असार २१, २०८० काठमाडौँ । प्रतिस्थापन विधेयक ल्याउन भएको ढिलाइ र प्रतिपक्षी दलहरूको अवरोधका कारण मिटरब्याजपीडितका समस्या सम्बोधनका लागि ल्याइएको अध्यादेश निष्क्रिय अवस्थामा पुगेको छ। अध्यादेश जारीपछि बसेको सङ्घीय संसद्को बैठकमा पेस भएको ६० दिनको अवधिमा प्रतिस्थापन पारित नभएपछि...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८