असार २१, २०८० अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख सूर्यनाथ उपाध्यायले ललिता निवासको जग्गा सरकारको नभई व्यक्तिकै नाममा भएको भनी तामेली राख्ने निर्णय गरेको विषय जोकोहीले पत्याउन सक्दैनन् । तर ललिता निवासको जग्गाको छानबिन गर्न बनेको उनीसहित चारजनाको टोलीले...
असार २१, २०८० हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली, गण्डकी, बागमती, र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज...
असार २१, २०८० प्रधानमन्त्री प्रचण्डका छोरीहरू गत साता दुबईको विशेष भ्रमणमा गए । छोरीहरू रेणु दाहाल र गङ्गा दाहाल दुई ‘विश्वासप्राप्त ब्यक्ति’हरूलाई लिएर दुबई जानुको कारण रहस्यपूर्ण मानिएपनि आर्थिक कारोबारसँग सम्बन्धित भएको बुझिएको छ । स्मरणीय छ, छोरा...
असार २०,२०८० कञ्चनपुर । कञ्चनपुरमा दोहरो नागरिकता लिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी...
असार २०,२०८० हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बांकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम...
असार २०,२०८० नेपाली चर्चित रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । उनी मंगलबार बेलुका बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएको उनकी दिदी भगवती तामाङले रातोपाटीलाई बताइन् । तामाङ घरको कोठा भित्र मृत भेटिएका हुन् । प्रहरी प्रभाग...
असार २०,२०८० सूचना प्रविधि र डिजिटल सेवाका क्षेत्रमा काम गरिरहेका गुगल, फेसबुक र माइक्रोसफ्टलगायतका छ वटा अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएका छन्। नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा ल्याउन चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत...
असार २०,२०८० संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्यको विषयले अहिले सत्ता गठबन्धन मात्र होइन, पूरै राजनीतिक वृत्तमा तरंग ल्याएको छ ।केन्द्रदेखि सबै प्रदेशका सरकारबाट हात धुनुपरेपछि एमालेका लागि कांग्रेससँगको सहकार्य मात्रै उपयुक्त विकल्पका रूपमा...
असार २०,२०८० ललिता निवासको जग्गा घोटालासँग जोडिएका १७ जनालाई पक्राउ नगर्न दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सर्वोच्च अदालतमा निवेदन दिएपछि न्याय क्षेत्रमा अर्को तरंग पैदा भएको छ । १७ जनाले आफूलाई पक्राउ गर्न...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८