• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
मौसम : आज यी प्रदेशमा हुनेछ भारी बर्षा
  • खबरदाता

असार २७,२०८०   हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो...

मनाङ एयर हेलिकप्टर दुर्घटना : चालकसहित ६ जनाकै मृत्यु
  • खबरदाता

असार २६ ,२०८०     सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको ज्यान गएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन–एएमभी कलसाइन रहेको हेलिकप्टर लिखुपिके गाउँपालिका–५ को लामजुरा क्षेत्रमा दुर्घटना हुँदा...

जेसिबीको ठक्करबाट बालकको मृत्यु
  • रासस

असार २६ ,२०८०   बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट बालकको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको १४ वर्षीय सुनिलको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

असार २६ ,२०८०   हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित...

एकै दिन ४१ अर्ब भुक्तानी
  • खबरदाता

असार २६ ,२०८०     सामान्य दिनमा ३–४ अर्ब रुपैयाँ मात्र भुक्तानी दिने गरेको सरकारले आइतबार भने एकै दिन ४१ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ भुक्तानी दिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा आर्थिक वर्ष...

सवारीको ठक्करबाट दुई हरिणको मृत्यु
  • रासस

असार २६ ,२०८०     मोरङको पथरी शनिश्चरेमा दुई वटा हरिण मृतावस्थामा फेला परेका छन् । सोमबार पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पथरी शनिश्चरे नगरपालिका–१० स्थित शिवर डाँडामा सवारीको ठक्कबाट दुई हरिणको मृत्यु भएको हो । पशुपति सामुदायिक वनको संरक्षणमा रहेको हरिणको...

पत्रकार महासंघमा समाजबादी प्रेस संगठनको पनि ताला
  • खबरदाता

असार २५,२०८०   भरतपुर - पत्रकारको सदस्यता वितरणमा असहमति जनाउँदै समाजबादी प्रेस संगठनले पत्रकार महासंघ चितवनमा तालाबन्दी गरेको छ। सोमबार एक प्रेस बिज्ञप्ति जारी गर्दै राजनैतिक पहुँचका आधारमा सदस्यता वितरण गरिएकोमा बिरोध गर्नु परेको जनाइएको छ। आफ्ना मागहरु पुरा नभए...

कतारबाट आएका १२ सुन भरिया पक्राउ
  • खबरदाता

असार २५,२०८०     कतारबाट गैर कानुनी रूपमा सुन ल्याएको आरोपमा १२ जना नेपालीलाई पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भन्सार छलेर सुन ल्याएको आरोपमा १२ जनालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो। प्रहरीले सुनिलकुमार महरा, दिनेशकुमार यादव,...

सट्टेबाजी अभियोगका कलाकारविरुद्ध ६५ करोड बिगो दाबी
  • खबरदाता

असार २५,२०८०   सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ, राजु पौडेलसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई गणेश...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८