असार २५,२०८० कोसी प्रदेशमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाइँ जीवन आचार्य फेरि मन्त्री नियुक्त भएका छन् । अघिल्लो पटक एमाले सरकारमा मन्त्री रहेका आचार्य सरकार ढलेर कांग्रेस नेतृत्वमा जाँदा फेरि मन्त्री बनेका छन् । उनलाई आइतबार मुख्यमन्त्री उद्वव...
असार २५,२०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ २५ गते तद्अनुसार सन् २०२३ जुलाई १० तारिख सोमबार शुद्ध श्रावणकृष्णपक्ष अष्टमी तिथि रेवती नक्षत्र अतिगण्ड योग...
असार २४, २०८० हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो...
असार २४, २०८० पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ । नौ घण्टापछि आज विहानदेखि सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिवार अपरान्ह चार बजे सुख्खा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो ।...
असार २४, २०८० नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको दुई दिने भेला हालै सम्पन्न भएको छ । कांग्रेस सत्ता गठबन्धनको मुख्य साझेदार दल हो । तर उसको गतिविधि भने गुपचुप किसिमको छ । सभापतिकै सल्लाह र समन्वयमा यो सम्मेलन भएको भनिए पनि...
असार २३,२०८० काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नै पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको वर्तमान आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिकाको नगर सम्मेलनमा आज उनले भने, ‘म फेरि संसदीय दलको नेता बदल्ने कुरामा...
असार २३,२०८० समाजवादी मोर्चा नेपालले सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने भएको छ । आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको सन्देश आम जनतामाझ पुर्याउन यही साउन महिनाभित्रै प्रदेश राजधानीमा कार्यक्रम गर्ने निर्णय गरेको हो...
असार २३,२०८० भरतपुर - पत्रकार छनौट प्रक्रिया गलत भएको भन्दै प्रेस चौतारी चितवनले बिरोध जनाएको छ। सनिवार एक प्रेस बिज्ञप्ति जारी गर्दै नयाँ सदस्यको नामावली र पुराना सदस्य नबिकर प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उसले नेपाल पत्रकार महासंघको...
असार २३,२०८० पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन ९मिटर ब्याज० सम्बन्धी परेको उजुरीमध्ये हालसम्म ९१ वटा उजुरी फर्छ्योट गरेको छ । अनलाइनबाट दर्ता भएका एक हजार तीन सय २१ उजुरीमध्ये छलफल विधिबाट ९१ उजुरी पीडितको पक्षमा फछर्योट...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८