साउन २,२०८०
चितवन – बाघको आक्रमणबाट माडीमा ३ जना घाइते भएका छन।
प्रहरीले जनाए अनुसार मंगलबार साँझ ५:२० बजेको समयमा चितवनको माडि – ३ बैराठ स्थित जंगलबाट गाँउमा पसेको बाघले आक्रमण गर्दा माडी -३ घर भएका उमेश सहनी (४२),महेन्द्र सहनी (४१) र रामनाथ माझी (५५) घाइते भएका हुन।
हात र ढाडमा चोट लागेका घाईतेहरुको स्थानिय बघौडा अस्पताल माडीमा उपचार भई रहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८