• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चार वर्षपछि सौराहामा हात्ती महोत्सवको तयारी
  • रासस

मंसिर २३, २०८० चितवन । कोरोनाका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ । सन् २०१८ पछि यस वर्ष हात्ती महोत्सव गर्न लागिएको हो । क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने १७औँ हात्ती तथा पर्यटन...

कविडाँडा आख्यान पुरस्कार सुवेदीको ‘मनु’लाई प्रदान
  • खबरदाता

मंसिर २३, २०८०   कविडाँडा आख्यान पुरस्कार– २०७९ ‘मनु’ उपन्यासलाई दिइएको छ। कविडाँडा साहित्य समाज चितवनले शनिबार कार्यक्रम गरी कविडाँडा आख्यान पुरस्कार– २०७९ समालोचक तथा उपन्यासकार देवीप्रसाद सुवेदीको मनु उपन्यासलाई प्रदान गरेको हो। सौराहास्थित जंगल सफारी लजमा शनिबार आयोजित कार्यक्रममा...

फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति
  • रासस

मंसिर २३, २०८०   ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा घरमा आगो लाग्दा त्यो नष्ट भएको छ भने रु पाँच लाख बराबरको क्षति भएको छ । सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा...

मंसिर २३ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

मंसिर २३, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८० मंसिर २३ गते तद्अनुसार सन् २०२३ दिसेम्बर ९ तारिख शनिबार मार्गशीर्ष कृष्ण पक्षको द्वादशी तिथि चित्रा नक्षत्र...

यस्तो छ आजको मौसम पूर्वानुमान्
  • खबरदाता

मंसिर २३, २०८०   हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सरकुहिरो...

भरतपुरमा भएका छुट्टाछुट्टै मोटरसाकल दुर्घटनामा दुइको मृत्यु, ३ घाइते
  • खबरदाता

मंसिर २२, २०८०   चितवन - भरतपुरमा भएका छुट्टाछुट्टै दुर्घटना २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन। प्रहरीले जनाए अनुसार शुक्रवार बिहान ११:५० बजेको समयमा भरतपुर- १८ को गुन्जनगरमा ना ५१ प ६४९२ नम्बरको मोटरसाइकलले ठक्कर...

नागढुंगाबाट २ किलो सुनसहित तीन जना पक्राउ
  • खबरदाता

मंसिर २२, २०८०   काठमाडौँ । प्रहरीले काठमाडौंको नागढुंगाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका घर भएका २८ वर्षका ग्याल्सेङ तामाङ, २६ वर्षका विरु तामाङ र २१ वर्षका सुनिल भुजेल रहेका छन्...

चितवनमा मिटरब्याजीले लिएको ७ कठ्ठा बढी जग्गा फिर्ता
  • खबरदाता

मंसिर २२, २०८०   चितवनमा मिटरब्याजीले लिएको सात कठ्ठा १३ दशमलव पाँच धुर जग्गा छलफलबाट पीडितलाई फिर्ता गरिएको छ । भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर –२ निवासी पीडकले फिर्ता गर्ने सहमति गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेन...

अबैध १४ किलो सुनसहित त्रिभुवन बिमानस्थलबाट २ जना पक्राउ
  • खबरदाता

मंसिर २२, २०८० त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति १४ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेको भन्सार कार्यालयले जानकारी दिएको छ। बिहीबार राति ११ः४० बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८