• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

अबैध १४ किलो सुनसहित त्रिभुवन बिमानस्थलबाट २ जना पक्राउ

  • खबरदाता

अबैध १४ किलो सुनसहित त्रिभुवन बिमानस्थलबाट २ जना पक्राउ

मंसिर २२, २०८०

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति १४ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेको भन्सार कार्यालयले जानकारी दिएको छ।

बिहीबार राति ११ः४० बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट १४ किलो परिमाणको सुन बरामद गरिएको भन्सार कार्यालयले जानकारी दिएको छ।

भन्सार प्रमुख डा। टोकराज पाण्डेको नेतृत्वमा खटिएको टोलीले मध्यराति विशेष सुराकीको आधारमा उक्त परिमाणको विस्कुट आकारको सुन बराम भएको बताइएको छ।

ीबहmष् दबलप
चन्द्र घलेको साथबाट बरामद भएको सात थान बिस्कुट आकारको सुन गोरखाका मीनबहादुर घलेको भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि उनलाई बिहीबार राति नै नियन्त्रणमा लिइएको हो।

ल्अज
ि

पक्राउ परेको घलेद्वयलाई प्रहरी हिरासतमा राखिएको र भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको बताइएको छ।

  • प्रकाशित मिति : मंसिर २२, २०८०, शुक्रवार ०६:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८