• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
मौसम : कोशीमा हल्का वर्षा, तराईमा हुस्सुको सम्भावना
  • खबरदाता

मंसिर २२, २०८० चितवन। हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम...

खरिद बिक्री भएका एनसेलका शेयर दर्ता नगर्न उच्च अदालतको अन्तरिम आदेश
  • खबरदाता

मंसिर २१, २०८०   उच्च अदालत पाटनले खरिद बिक्री भएका एनसेलका शेयरहरू दर्ता किताबमा दर्ता नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले बिक्री भएका शेयरहरू दर्ता किताबमा दर्ता नगर्नरनगराउन कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरको नाममा बिहीवार...

नारायणी नदीमा क्रुजसिप पुनः सञ्चालनमा
  • रासस

मंसिर २१, २०८० नवलपुर । गत असारबाट नारायणी नदी किनारमा बन्द अवस्थामा रहेको नेपालकै पहिलो क्रुजसिप आजदेखि पुनः सञ्चालनमा आएको छ । मनसुन भित्रिएसँग नारायणी नदीमा आएको बाढीका कारण बन्द भएको क्रुजसिप आजदेखि नियमित सञ्चालनमा ल्याइएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले...

सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध दश उजुरी
  • रासस

मंसिर २१, २०८०   काठमाडौं। सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १० वटा उजुरी परेका छन्। समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकमा उजुरी खोल्दा १० वटा परेको पाइएको हो। सर्वोच्च अदालतका लागि सिफारिस...

चितवनका पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र
  • रासस

मंसिर २१, २०८० नारायणगढ । चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको छ । यहाँका भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका ती परिवारलाई पुर्जा वितरण...

चिसोले जमेको पञ्चकुुण्ड तालमा रमाउँदै पर्यटक
  • रासस

मंसिर २१, २०८०   म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड’ तालको पानी जमेर बरफ बनेको छ । समुद्री सतहदेखि चार हजार एक सय ९५ मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुण्ड ताल जमेको...

कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
  • खबरदाता

मंसिर २१, २०८०   काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो...

एनसेलबारे लेखा समितिले प्रधानमन्त्रीलाई बोलाएर जानकारी माग्ने
  • खबरदाता

४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन मंसिर २१, २०८० दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको बैठकले यस्तो...

आगलागी अपडेटः घाइते ४ जनालाई सेनाको एयर एम्बुलेन्समा काठमाडौँ पठाइयो
  • खबरदाता

मंसिर २०,२०८० विराटनगरको एक कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा २ जनाको मृत्यु भएको छ। घाइते ४ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको हो। आगो निभाउने क्रममा ५ जना घाइते भएका थिए। घाइतेहरूको उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८