• मंसिर १०, २०८३, बिहीवार Thursday, 26 November, 2026
कीर्तिमानी जितसँगै भारतलाई शृङ्खाला
  • एजेन्सि

मंसिर १६, २०८० रायपुर । चौथो टी–२० खेलमा भारतले अस्ट्रेलियालाई २० रनले पराजित गरेको छ । अस्ट्रेलियालाई रायपुरमा हराएपछि भारतले टी–२० सिरिजमा पनि ३–१ को अग्रता बनाउँदै कब्जा जमाएको छ । योसँगै टोलीले सबैभन्दा बढी टी–२० अन्तर्राष्ट्रिय खेल जित्ने विश्व...

दुई सहकारीका आठ जना सञ्चालक पक्राउ
  • रासस

मंसिर १५, २०८० पर्वत । सहकारी संस्थामार्फत ठगी गरेको आरोपमा पर्वतमा दुईवटा सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ परेका छन् । सदरमुकम कुश्मा बजारमै सञ्चालित तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका तीन जना र ग्रामीण विकास कृषि सहकारी संस्थाका पाँच जना...

बिक्री भयो एनसेल, स्पेक्ट्रलाइटले किन्यो
  • खबरदाता

मंसिर १५, २०८०   काठमाडौँ — मलेसियन कम्पनी आजिएटा ग्रुप बर्हादले एनसेलमा रहेको आफ्नो शेयर एनसेलको ८० प्रतिशत बिक्री गरेको छ । एनसेलको बाँकी सेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेले खरिद गरेको हो । स्पेक्ट्रलाइटका सञ्चालक सतिशलाल आचार्य हुन् । एनसेलमा...

बालकृष्ण खाणलाई रिहा गर्ने बारे न्यायाधीशको राय बाझियो, तेस्रो न्यायाधीशसमक्ष पेश गरिने
  • खबरदाता

मंसिर १५, २०८०   काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई रिहा गर्ने विषयमा न्यायाधीशहरूबीच राय बाझिएको छ । खाणलाई छाड्ने जनक पाण्डेको आदेशमा प्रकाश खरेलको राय बाझिएपछि अब अर्को इजलासमा यसको सुनुवाइ हुने भएको छ ।

टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
  • खबरदाता

मंसिर १५, २०८०   उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८...

नौ हजार भूकम्पपीडितले पाए २२ करोड
  • खबरदाता

मंसिर १५, २०८०   काठमाडौं- भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये आठ हजार आठ सय ३९ परिवारका लागि रु २२ करोड नौ लाख ७५ हजार रकम निकासा गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार...

हात्तीको आक्रमणबाट वनका चौकीदारको मृत्यु
  • खबरदाता

मंसिर १५, २०८०   झापा – झापाको हल्दिबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनमा कार्यरत चौकीदार धनबहादुर वनको जङ्गली हात्तीले कुल्चेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार सामुदायिक वनको रेखदेखका लागि जङ्गलमा रहेका ४० वर्षीय...

नोभेम्बरमा एक लाख आठ हजार पर्यटक भित्रिए
  • खबरदाता

मंसिर १५, २०८० काठमाडौं । नेपालमा नोभेम्बर महिनामा एक लाखबढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार नोभेम्बरमा एक लाख आठ हजार ६३० पर्यटक नेपाल भित्रिएका हुन् । सन् २०१९ को नोभेम्बरमा एक लाख ३० हजार ३०२ पर्यटक नेपाल...

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
  • रासस

मंसिर १५, २०८० जानकी । बाँकेको पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ गइरहेको बसले ठक्कर दिँदा राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८