• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
भूकम्पपीडित भन्छन्– ‘भाग्यले बाँचे’
  • रासस

कात्तिक १९, २०८० खजुरा । जाजरकोट भेरी नगरपालिका–३ खलङ्गाका ४८ वर्षीय विमलकुमार कार्की भूकम्पमा परी घाइते भएका छन् । उनी गएरातिको भूकम्पबाट घर भत्किएपछि च्यापिएका थिए । उद्धारपछि कार्कीले भने, “भाग्यले बाँचे ।” दुईतले कच्ची घरमा राति एक्लै सुतिरहेका बेला...

भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुग्यो
  • खबरदाता

कात्तिक १८, २०८०   जाजरकोट केन्द्रबिन्दु भइ शुक्रबार राति गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार शनिबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १५७ पुगेको हो। उनका अनुसार जाजरकोटमा १०५...

उद्धारमा परिचालन भएका जहाजलाई निगमको निःशुल्क इन्धन
  • खबरदाता

कात्तिक १८, २०८०   काठमाडौँ – नेपाल आयल निगमले जाजरकोट भुकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका निम्ति परिचालन भएका हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग भएको इन्धनको रकम आफैँले बेहोर्ने जनाएको छ। नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग गरिएको...

जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुग्यो, १६६ घाइते
  • खबरदाता

कात्तिक १८, २०८०   जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुगेको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ । यद्यपि स्थानीय तहहरुले संकलन गरेको विवरण केही बढी पनि देखिएको छ ।...

भूकम्प अपडेट : मृतकको संख्या १३६ पुग्यो, १६५ घाइते
  • खबरदाता

कात्तिक १८, २०८०   जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३६ पुगेको छ । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट १६५ घाइते भएका छन् । नेपाल प्रहरीका अनुसार जाजरकोटमा ९८ र रुकुम पश्चिममा ३८ जनाले ज्यान...

भूकम्पले घाइते पुनलाई उपचार गर्न ल्याउँदा-ल्याउँदै बाटोमै मृत्यु
  • खबरदाता

कात्तिक १८, २०८० नेपालगञ्ज-भूकम्पमा परी घाइते भएका एक जनाको उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा मृत्यु भएको छ । भूकम्पमा परी घाइते भएका जाजरकोट नलगाड–१ निवासी ३३ वर्षीय टेकबहादुर पुनलाई थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज ल्याउने क्रममा मृत्यु भएको भेरी...

तिहारमा फूलको मूल्य बढ्ने
  • खबरदाता

कात्तिक १८, २०८०   विगतका वर्षको तुलनामा यस वर्षको तिहारमा फूलको मूल्य बढ्ने भएको छ । सरकारले यस वर्षदेखि मूल्य अभिवृद्धिको सीमा तोकेकाले फूलको मूल्य बढ्ने भएको हो । यस वर्ष बजारमा सयपत्री माला एक मिटरको थोक मूल्य ७५ रुपैयाँ...

भूकम्प अपडेट : १३३ को मृत्यु, १४० घाइते
  • खबरदाता

कात्तिक १८, २०८० गएरातिको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ जना पुगेको छ । नेपाल प्रहरीकाअनुसार जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना गरी १४०...

भूकम्प अपडेट: जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु
  • खबरदाता

कात्तिक १८, २०८०   भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ। भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन्। सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८