• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
किर्ते कागजात प्रकरण : वायुसेवा निगमका थप २ अधिकृत पक्राउ
  • खबरदाता

मंसिर २७, २०८०   काठमाडौँ । फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थप दुईजना अधिकृतलाई पक्राउ गरेको छ । नेपाल वायुसेवा निगममा कार्यरत अधिकृतहरू अरविन्द यादव र विश्वनाथ कोइरालालाई पक्राउ...

दोदा पुल : आठ वर्षमा तीन पिलर मात्रै ठडिए
  • खबरदाता

मंसिर २७, २०८०   बेदकोट- कञ्चनपुरको लालझाडी गाउँपालिका( ४ दोदा नदीमा आठ वर्षअघि पक्की पुल निर्माण थालिएको हो। यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन्। विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सक्नेगरी लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीसँग...

कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना
  • खबरदाता

मंसिर २७, २०८०   चितवन । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु...

मंसिर २७ गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

मंसिर २७, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८० मङ्सिर २७ गते तद्अनुसार सन् २०२३ दिसेम्बर १३ तारिख बुधबार मार्गशीर्ष शुक्ल पक्षको प्रतिपदा तिथि ज्येष्ठा नक्षत्र...

मौसम : यी ठाउँमा छ वर्षा र हिमपातको सम्भावना
  • खबरदाता

मंसिर २६, २०८०   हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही...

मंसिर २६ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

मंसिर २६, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग सूर्य दक्षिणायन श्रीशाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० मंसिर २६ गते इ.सं. २०२३ दिसेम्बर १२ तारिख मंगलबार मार्गशीर्ष कृष्ण पक्षको अमावश्या तिथि अनुराधा नक्षत्र...

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शिवालयमा शतबीज छरियो
  • खबरदाता

मंसिर २५, २०८०   काठमाडौं । । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका छन् ।...

बालेरोको ठक्करबाट माडीमा मोटरसाइकलमा सवार शिक्षक र लेखापालको मृत्यु
  • रासस

मंसिर २४,२०८० चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु२च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश ०६००१ प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका...

राप्ती खोलामा डुबेर एक जनाको मृत्यु
  • खबरदाता

मंसिर २४,२०८०   चितवन - राप्ती खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका २८ सालवास वस्ने बर्ष २७ को किरण मगर रहेका छन। प्रहरीले जनाए अनुसार सनिवार साझ ५ बजेको समयमा सोही स्थानको राप्ती खोलामा डुविरहेको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८