• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मामा–भान्जाको मृत्यु
  • खबरदाता

मंसिर ३०, २०८०   दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो । गएराति रा १ क १३०७ नम्बरको टिपरले रा २ प ५५८९ नम्बको...

एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना
  • खबरदाता

मंसिर ३०, २०८०   काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली र...

मंसिर ३० गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

मंसिर ३०, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्री दक्षिणायन श्री शाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० मंसिर ३० गते इ.सं. २०२३ दिसेम्बर १६ तारिख शनिबार मार्गशीर्ष शुक्ल पक्षको चतुर्थी तिथि उत्तराषाढ़ा...

सहभागी सहकारीको ५ औं अधिबेशन, भक्तिरामको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • खबरदाता

मंसिर २९,२०८०   सहभागी वचत तथा ऋण सहकारी संस्था लि. भरतपुरको ११ औं साधारणसभा तथा ५ औं अधिबेशन सम्पन्न भएको छ। शुक्रवार भरतपुरमा सम्पन्न अधिबेशनले भक्तिराम गौतम शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा प्रेम प्रसाद दाहाल ,सचिबमा...

सौराहामा १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना हुने
  • खबरदाता

मंसिर २९, २०८० पर्यटकीय नगरी सौराहामा १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० आयोजना हुने भएको छ । चार वर्षदेखि रोकिएको चितवन हात्ती महोत्सवलाई परिमार्जन गरी हात्ती तथा पर्यटन महोत्सव हुन लागेको हो । सौराहामा आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धनका...

सुर्तीजन्य पदार्थ बिक्री रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
  • खबरदाता

मंसिर २९, २०८०   उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । श्रीराम टोवागो उद्योगले हालेको मुद्दामा उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम...

चितवन कारागारमा एक सय कैदीबन्दी बिरामी
  • रासस

मंसिर २९, २०८० नारायणगढ । जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरु विभिन्न रोगबाट पीडित छन् । एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन् । अन्य जिल्लाबाट उपचारका...

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण
  • खबरदाता

मंसिर २९, २०८०   चालु आर्थिक वर्षको चार महिनामा रु चार खर्ब ७७ अर्ब ९६ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनमा साउनदेखि कात्तिकसम्म विप्रेषण आप्रवाह २६ दशमलव...

एमाले सांसद लक्ष्मी कोइरीलाई ज्यान मुद्दाबाट सफाइ
  • खबरदाता

मंसिर २८, २०८० काठमाडौँ । एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सफाइ पाएका छन् । बिहीबार महोत्तरी जिल्ला अदालतले कोइरीलाई कर्तव्य ज्यान मुद्दामा सफाइ दिएको हो। महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरी र पवन कापरलाई...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८