• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चितवन राष्ट्रिय निकुञ्जमा अब सहजै बाघ देख्न पाइने !
  • खबरदाता

पुस- १, २०८०   चितवन – चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको पहिलो चाहना बाघ हेर्ने हुन्छ। भनिन्छ, भाग्यमानीले मात्रै बाघ देख्न पाउँछन्। अब भने यहाँ घुम्न आउनेलाई बाघ हेर्न भाग्य चाहिँदैन। भरतपुरतर्फबाट निकुञ्ज घुम्न जाने बाटोमै बाघ हेर्न पाइने भएको...

रुस–युक्रेन युद्धमा कैलालीका युवकको मृत्यु
  • खबरदाता

पुस- १, २०८०   रुस–युक्रेन युद्धमा कैलाली टीकापुरका एक युवकको मृत्यु भएको खुलेको छ । रुसी सेनाका तर्फबाट युद्धमा सहभागी टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्युको खबर परिवारका सदस्यले केही दिनअघि मात्र पाएका छन् । उनीहरुले आइतबार कुशको...

पौष १ गते आइतबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

पुस- १, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८० पौष १ गते तद्अनुसार सन् २०२३ डिसेम्बर १७ तारिख आइतबार मार्गशीर्ष शुक्ल पक्षको पञ्चमी तिथि श्रवण नक्षत्र...

यस्तो छ आजको मौसम पूर्वानुमान
  • खबरदाता

पुस १, २०८० चितवन । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।...

युरेनियमको मूल्य १७ वर्षयताकै उच्च विन्दुमा
  • खबरदाता

पुस १, २०८०   आणविक ऊर्जामा नयाँ चासोको पृष्ठभूमिमा सीमित आपूर्ति र तीव्र मागका कारण युरेनियमको मूल्य शुक्रबार करिब १७ वर्षयताकै उच्च स्तरमा पुगेको छ । आणविक ईन्धनको रूपमा प्रयोग गरिने युरेनियम अक्साइडको कारोबारका लागि महत्वपूर्ण मानिने सम्झौता जनवरी २००७...

भारतबाट पसेका हात्ती नफर्किंदा तीन जिल्लामा त्रास
  • खबरदाता

पुस १, २०८०   डेढ महिनाअघि भारतबाट जिल्लाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ जङ्गली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् । झापा, मोरङ र सुनसरी क्षेत्रका जङ्गलमा विचरण गर्दै आएका ती हात्तीबाट जीउधनको सुरक्षा...

माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडा सदस्यको मृत्यु
  • खबरदाता

मंसिर ३०,२०८०   मोटरसाइकल दुर्घटना हुँदा माडीमा एक जनाको मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार माडीको गर्दी गाउँमा भएको दुर्घटनामा माडी २ का जीवलाल लुईंटेलको मृत्यु भएको हो । उनी माडी २ का वडा सदस्य हुन। शनिवार साँझ करीब ६...

कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्ने नेतृत्व चाहिएको छ: महामन्त्री शर्मा
  • खबरदाता

मंसिर ३०, २०८०   बागलुङ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्न सक्ने नेतृत्व चाहिएको बताएका छन्। कांग्रेसको गलकोट नगर समितिद्वारा शनिबार बागलुङको गलकोटमा आयोजित स्वागत कार्यक्रममा उनले दुई वर्षपछि हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताए।...

पल शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्चले दियो अनुमति
  • खबरदाता

मंसिर ३०, २०८०   सर्वोच्च अदालतले अभिनेता पल शाह (पूर्णविक्रम शाह)विरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको छ । न्याधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मंसिर २२ गेतको संयुक्त इजलासले शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको हो । उच्च अदालत...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८