पुस -१६, २०८० काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले मन्त्रीको सुरक्षा जोखिममा पर्ने ठानेर बालकुमारीमा बल प्रयोग गरिएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले मन्त्रीको गाडी त्यहाँ नपुगेको भए घटना नहुने उल्लेख गरे ।...
पुस- १६, २०८० पर्वत । पर्वतमा तरुल खोज्न गङ्गल गएका युवकको हत्या गरिएको छ । मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो । रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा...
पुस- १६, २०८० मुग्लिन - चितवनको इच्छाकामना गाउँपालिकामा आजदेखि सुन्तला महोत्सव हुँदैछ । सुन्तलाको बजारीकरण गर्न उक्त महोत्सव आयोजना गरिएको हो । गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत गाउँ समेटेर सुन्तला महोत्सव हुन लागेको...
पुस- १६, २०८० काठमाडौँ– नेपाली कांग्रेसले आज ४७औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछ । कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केको दिनलाई कांग्रेसले ‘राष्ट्रिय एकता तथा मेलमिलाप’...
पुस १६, २०८० चितवन । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक...
पुस -१६, २०८० सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ। आइतबार राति १०ः२१ बजे सिन्धुपाल्चोक केन्द्रविन्दु भएको ५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। भूकम्पको केन्द्रविन्दु उत्तरपूर्वी सिन्धुपाल्चोकको लिस्तिकोट रहेको केन्द्रले बताएको छ। नेपाल—चीन सीमावर्ती...
पुस १५, २०८० चितवन । भारतबाट पेट्रोलियम पदार्थको मूल्य सामान्य घटबढ भएर आएको छ । तर, नेपाल आयल निगमले अहिलेलाई नेपालमा खुद्रामा मूल्यमा कुनै हेरफेर नगर्ने निर्णय गरेको छ । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज डिजेलको मूल्यमा प्रतिलिटर ०.१२...
पुस १५, २०८० राजधानीमा मशाल जुलुस निकालिएको छ। पछिल्ला भ्रष्टाचारमा काण्डहरू र बालकुमारी घटनको संयुक्त रुपमा विरोध जनाउँदै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन राप्रबिसं नेपालले राजधानीमा मशाल जुलुस प्रदर्शन गरेका हुन्। आइतबार साँझ राप्रबिसं नेपालले शंकरदेव क्याम्पस अगाडि भेला भएर मशाल...
पुस १५, २०८० काठमाडौं । इन्टरनेट सेवा प्रदायक (आईएसपी)को संगठन आइस्पानले केही दिनअघि पुस १५ गते (आज)पछि देशभर इन्टरनेट बन्द हुन सक्ने चेतावनी दियो । भारतबाट आयातित ब्यान्डविथको भुक्तानी गर्न नपाएको र त्यहाँका कम्पनीले सेवा कटौती गर्ने ‘अल्टिमेटम’ दिएको भन्दै...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८