• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
४७ करोड बक्यौता नतिरेपछि शुभ श्री अग्नि सिमेन्टको विद्युत् लाइन काटियो
  • खबरदाता

पुस -१४, २०८० अर्घाखाँची– नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँची शितगङ्गा नगरपालिकमा रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ। शितगङ्गा नगरपालिका–८ जलुकेमा अवस्थित सो उद्योगले विद्युत् महसुल र जरिवाना वापतको रु ४७ करोड वक्यौता नतिरेपछि गत...

श्रमिकका समस्या सम्बोधन गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता
  • खबरदाता

पुस -१४, २०८०   काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजीवी वर्गका हक अधिकारलाई सम्बोधन गर्न आफू क्रियाशील रहेको बताएका छन्। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले शनिबार आयोजना गरेको छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनमा उनले वर्तमान सरकार गठन भएको एक...

इपिएस शाखाको कमजोरीले बालकुमारी घटना भयो: प्रधानमन्त्री
  • खबरदाता

पुस -१४, २०८०   प्रधानमन्त्री पुष्पकमल दाहालले इपिएस कोरिया शाखाको कमजोरीले हिजो बालकुमारीमा दुःखद घटना घटेको बताएका छन्। आज राष्ट्रिय सभागृहमा ट्रेड युनियन आन्दोलन र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘अदालतमा निवेदन...

ललितपुरका एसएसपी शाह प्रहरी हेडक्वार्टर तानिए
  • खबरदाता

पुस -१४, २०८०   काठमाडौं । जिल्ला प्रहरी कार्यालय ललितपुरका एसएसपी शिद्दिबिक्रम शाह प्रहरी प्रधान कार्यालय नक्साल तानिएका छन् । ललितपुरको बालकुमारी घटनाका कारण उनी प्रहरी प्रधान कार्यालय नक्साल तानिएका हुन् । शाहसँगै फिल्ड कमान्डर डीएसपी उमेश लम्साल र पीएसओ...

रुपन्देहीमा सात वर्षीया बालिकाको हत्या
  • खबरदाता

पुस -१४, २०८० रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ । स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो । उनको शव मर्चवारी–१ इस्लामपुरमा आज फेला परेको हो । कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन् । जिल्ला प्रहरी...

गैंडाकोटमा बेमौसमी मकै खेती , एकैजनाले गर्छन पाँच लाख आम्दानी
  • खबरदाता

पुस -१४, २०८० मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ का तिलकप्रसाद रिजालले अहिले दुई बिघा क्षेत्रफलमा मकैखेती गरेका छन् । विगत १५ वर्षदेखि बेमौसमी मकैखेती गर्दै आएका उनले हिउँदे मकैखेतीबाट रु पाँच लाख आम्दानी गर्ने गरेका छन् । रिजालले...

इच्छाकानाका चेपाङ समुदायलाई औषधि वितरण
  • खबरदाता

पुस -१४, २०८० मुग्लिन- चितवनको इच्छाकाना–१ भाराङ्गको विपन्न चेपाङ समुदायलाई निःशुल्क औषधि वितरण गरिएको छ। सामुदायिक स्वास्थ्य एकाइमार्फत चेपाङलाई रु दुई लाख ५० हजार बराबरको औषधि सहयोग गरिएको हो। सामाजिक क्षेत्रमा एक दशकदेखि काम गर्दै आएको सपना भिलेज सोसल इम्प्याक्टले...

छोराको कुटपिटबाट आमाको मृत्यु
  • खबरदाता

पुस -१४, २०८०   दोलखा । घरायसी विवादका क्रममा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका–३ करमथली टोलमा ३५ वर्षीय दीपक बुढाथोकीले गत पुस १० गते ७८ वर्षीया कृष्णमाया बुढाथोकीलाई कुटपिट गरेका थिए । कुटपिटपछि उनी भोलिपल्ट...

सौराहामा हात्तीको वनभोज
  • खबरदाता

पुस -१४, २०८०   भरतपुर– चितवनको पर्यटकीय नगरी सौराहामा जारी १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार यहाँका हात्तीलाई वनभोज खुवाइएको छ। चित्रसारी मैदानमा सरकारी र निजी ६५ वटा हात्तीलाई वनभोज खुवाइएको हो। वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८