पुस १५, २०८० मोरङ- कोसी प्रदेशमा विद्युत उपयोग गरेवापत २ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रकम नबुझाउँदा तीनवटा ठूला उद्योगको विद्युत प्रसारण कटौति गरिएको छ । विराटनगरस्थित नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख इन्जिनियर उमेश झाका अनुसार...
पुस १५, २०८० काठमाडौं । नेपाली कांग्रेसले बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकबाट यस्तो निर्णय गरिएको कांग्रेसको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । गएको शुक्रबार ललितपुरको बालकुमारीमा ईपीएस...
पुस- १५, २०८० काठमाडौं । काठमाडौंको चाबेलबाट रसुवाका हिस्सीखायाँ तामाङ ‘अपहरण’मा परेको खुलेको छ । एक महिनाअघि नै उनले आफू अपहरणमा परेको उजुरी दिएपछि काठमाडौं प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा उनी अपहरणमा परेको खुलेको प्रहरीले जनाएको छ...
पुस १५, २०८० काठमाडौँ - ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा पक्राउ परेका ७३ जनालाई प्रहरीले रिहा गरेको छ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनका क्रममा पक्राउ परेका उनीहरुलाई...
पुस- १५, २०८० काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै उनले पर्वले...
पुस- १५, २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित संघीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्रीले राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै...
पुस- १५, २०८० काठमाडौँ । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले...
पुस- १५, २०८० चितवन । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका स्थानहरूमा...
पुस -१४, २०८० नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्नेको नाम पार्टीका सभापतिको खल्तीमा रहेको बताएका छन्। शनिबार भक्तपुरको एक कार्यक्रममा महामन्त्री थापाले प्रदेशले सिफारिस गरेपनि पार्टीका सभापतिको कोटको खल्तीमा उम्मेदवार बन्नेको नाम पहिल्यै रहने बताएका हुन्।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८