पुस १२, २०८० काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको ‘जबरजस्ती करणी’ मुद्दामा बिहीबार पनि सुनुवाइ हुँदैछ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी बहस हिजो नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो। सुनुवाइ सकिएमा आजै फैसला हुने सम्भावना बढेको छ। हिजोको...
पुस १२, २०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० पौष १२ गते इ.सं. २०२३ दिसेम्बर २८ तारिख बिहीबार पौष कृष्ण पक्षको द्वितीया तिथि पुनर्वसु नक्षत्र ऐन्द्र योग...
पुस १२, २०८० हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ।...
पुस- ११, २०८० कोशी प्रदेश सरकारले ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०८०’ प्रदेशसभामा पेस गर्ने तयारी गरेको छ। प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको प्रदेश सरकारको प्रवक्ता आन्तरिक मामिला तथा...
पुस- ११, २०८० चितवन चेम्बर अफ कमर्सको अध्यक्षमा गोपाल भट्टराई निर्विरोध निर्वाचित भएका छन्। बुधवार सम्पन्न वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट संथापक उपाध्यक्ष समेत रहेका भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । उनको नेतृत्वमा तीन वर्षे कार्यकालको लागि २१...
पुस- ११, २०८० जाजरकोट– जाजरकोटमा २४ दिनकी सुत्केरीको चिसोले मृत्यु भएको छ। कुशे गाउँपालिका(९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको बुधबार मृत्यु भएको प्रहरीको भनाइ छ। उनले २४ दिनअघि छोरालाई जन्म दिएकी थिइन्। यसअघि एउटा दुई वर्षीय छोरा रहेकोमा उनको...
पुस- ११, २०८० चितवन– चितवनका किसान पछिल्लो समय तोरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट निस्किएका वन्यजन्तुले अन्य अन्नबालीमा भन्दा कम क्षति गर्ने भएपछि यहाँका किसान तोरीखेती गर्नतर्फ केन्द्रित भएका हुन् ।...
पुस- ११, २०८० गोही अनुगमनका क्रममा नारायणी नदीमा डल्फिन भेटिएको छ। चितवन राष्ट्रिय निकुञ्जको टोलीले राप्ती नदीमा अनुगमन सकेर पाँचौँ दिन नारायणी नदीमा अनुगमन गर्दा डल्फिन भेटेको हो। निकुञ्जका सहायक संरक्षण अधिकृत सुजिता श्रेष्ठका अनुसार मंगलबार गोलाघाटबाट बागवान पोष्ट आउँदै...
पुस- ११, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरु अहिले जनतालाई भ्रमित पार्न षड्यन्त्र गरिरहेको बताएका छन्। नेकपा (माओवादी केन्द्र) विशेष रुपान्तरण अभियानअन्तर्गत गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ मा पार्टीको वडा समितिको बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८