माघ -३, २०८० काठमाडौं । चालु आर्थिक वर्ष २०८०-०८१ को पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या १७.१६ प्रतिशतले घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार पुस महिनामा ६५ हजार ८१३ नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम...
माघ -३, २०८० मध्यविन्दु (नवलपरासी)- यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको जानकारी...
माघ -३, २०८० काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । बिहान पहाडी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । तराईमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो...
माघ २,२०८० चितवनमा १० महिनापछि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतबार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरूषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । निमोनियाका कारण...
माघ २,२०८० भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आउने बिरामीको नाम दर्ता गरेसँगै कर्मचारीको पहिलो काम हुन्छ, बिरामीको फाइल तयार गर्ने । नाम दर्ता गरेपछि फाइल खोजेर बिरामीलाई परिचयपत्र दिइन्छ । बिरामीका हरेक परीक्षणहरु त्यो फाइलमा थपिँदै जान्छन् ।...
माघ २,२०८० चितवनमा खाना पकाउने ग्यास सिलिण्डर चुहावट भएर पड्किँदा एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर १५ डेरीचोकका ५० वर्षीय मनिष थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै...
माघ २,२०८० त्रिशूली नदीमा आज बिहान खसेको गाडी फेला परेको छ । बीआर ०९ जीसी १४३० नम्बरको भारतीय नम्बर प्लेटको बोलेरो गाडी नदीमा फेला परेको हो । आज बिहान एउटा गाडी नदीमा खसेको सूचना पाएपछि परिचालित गोताखोरको टोलीले भारतीय...
माघ २,२०८० त्रिशूली नदीमा गाडी खसेको आशंकामा गोताखोर परिचालन गरिएको छ। मुग्लिन प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत् चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकै गाडी खसेको आशंका गरिएको छ। ‘नदीमा बत्ती बलेको आधारमा गाडी खसेको आशंका गरेका...
माघ २, २०८० काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति जारी गरेको आचारसंहिता आजबाट लागु हुने भएको छ । आचारसंहित माघ १२ गते अर्थात् राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म लागु हुनेछ । आचारसंहिता सरोकारवाला सबै व्यक्ति, निकाय र अधिकारीलाई...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८