• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
समस्याग्रस्त सहकारीको अनुसन्धान सीआईबीले गर्दै, रवि र जीबी पनि अनुसन्धानमा तानिने
  • खबरदाता

माघ ७, २०८०   काठमाडौं । समस्याग्रस्त सहकारीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गर्ने भएको छ । सहकारी विभागको अनुरोधमा समस्याग्रस्त सहकारीबारे अनुसन्धान थालिन लागेको हो । सीआईबी प्रमुख तथा एआईजी किरण बज्राचार्यले सबै समस्याग्रस्त सहकारीको अनुसन्धान थालिएको...

पुलचोक–गोन्द्राङ ६ लेन सडक कालोपत्र अन्तिम चरणमा
  • खबरदाता

भरतपुर र नारायणगढ क्षेत्रको शहरी सौन्दर्यलाई समेत ख्याल गरी ६.०८ किलोमिटर लामो सडक विस्तार गरिएको हो।   माघ ७, २०८० भरतपुर– चितवनको भरतपुरस्थित पुलचोक–गोन्द्राङ छ लेन सडक निर्माणको ७५ प्रतिशत काम सकिएको छ। गोन्द्राङबाट चौबिसकोठीसम्म कालोपत्र गर्ने काम अगाडि बढेको...

‘हामीलाई हाम्रो सिंहदरबार पुग्नै कठिन छ, बरु लुम्बिनीमै गाभिदिनुस्’
  • खबरदाता

माघ ७, २०८० नवलपरासी - नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दालाई पालिका कार्यालय र जिल्ला सदरमुकाम कावासोती पुग्नै कठिन हुने गरेको छ । “घरघरमा सिंहदरबार भन्थे, नागरिकता बनाउन करिब ८० किलोमिटर टाढा कावासोती पुग्नुपर्छ, पालिका...

जागिर खान गलत बाटो नजाऔँ, सरकारले भन्नासाथ रूसले मानिहाल्दैन : प्रधानमन्त्री
  • खबरदाता

माघ -७, २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जािगर खाने नाममा राज्यको नीति र संविधानको विरुद्धमा नलाग्न आग्रह गरेका छन् । युगान्डाबाट फिर्ता हुने क्रममा त्रिभुवन विमानस्थलमा उनले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । पत्रकारले राखेको जिज्ञासामा उनले...

कोसी, गण्डकी र कर्णालीमा हल्का हिमपातको सम्भावना
  • खबरदाता

माघ- ७, २०८० काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै देशको तराईका धेरै स्थानहरुरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम...

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाली राष्ट्रपति विक्रमासिंघेबीच भेटवार्ता
  • खबरदाता

माघ -६,२०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटावार्ता भएको छ । असंलग्न आन्दोलन ९नाम०का सदस्य राष्ट्रको १९औँ सम्मेलनमा भाग लिन युगान्डाको कम्पालामा रहेका उनहरूबीच शनिबार द्विपक्षीय भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री प्रचण्डले असंलग्न...

सहकारीपीडितको पैसा सरकारले तिर्नुपर्छ : रवि लामिछाने
  • खबरदाता

माघ -६,२०८० चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीपीडितको पैसा सरकारले तिर्नुपर्ने बताएका छन् । चितवनमा सहकारीपीडितसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले सहकारीका सदस्य मर्कामा पर्दा सरकारले बेवास्ता गर्न नमिल्ने बताए । सहारा सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालनका...

माघ ६ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

माघ -६, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्री शाके १९४५ ने.सं. ११४४ शिशिर ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० माघ ६ गते इ.सं.२०२४ जनवरी २० तारिख शनिबार पौष शुक्ल पक्षको दशमी तिथि कृतिका नक्षत्र शुभ योग...

यी चार प्रदेशमा हुनेछ आज हिमपात
  • खबरदाता

माघ -६, २०८०   चितवन । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको भने सम्भावना छैन । बिहान पहाडी भू–भागमा आंशिक बदली...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८