• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
युगाण्डामा रहेका नेपालीसँग प्रधानमन्त्रीको अन्तरक्रिया
  • रासस

माघ -५, २०८० काठमाडौं-असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँ रहेका नेपालीसँग भेट गरेका छन्। भेटमा उनले आफ्नो युगाण्डा भ्रमण पहिलो भ्रमण रहेको उल्लेख गर्दै त्यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गर्न...

असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनलाई प्रचण्डले आज सम्बोधन गर्दै
  • खबरदाता

माघ -५, २०८०   काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन् । आजदेखि सुरु हुने सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले पहिलो दिन नै सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘साझा...

विराटनगरमा भिजिविलिटी सय मिटर, यी स्थानमा चलाउन मिल्दैन सवारीसाधन
  • खबरदाता

माघ- ५, २०८०   हिमाली तथा उच्च पहाडी भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमपातको सम्भावना रहेको हो । आज वर्षा भने हुने छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, वाग्मती...

जसले ३२ वर्षअघि १६ हजार रुपैयाँमा महिला बेचेका थिए
  • खबरदाता

माघ ४, २०८०   काठमाडौं । मानव बेचबिखन मुद्दाका एकजना फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको मेत्रावती गाउँपालिका–२ का ५७ वर्षीय वीरबहादुर तामाङ रहेका छन् । उनलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको...

दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात
  • खबरदाता

माघ- ४, २०८० पोखरा । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो । उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा...

फर्कनेभन्दा विदेशिने नेपाली बढी, १६ लाख विदेश जाँदा साढे १२ लाख फर्किए
  • खबरदाता

माघ- ४, २०८० काठमाडौं । विदेशबाट स्वदेश फर्कनेभन्दा विभिन्न अवसरको खोजी गर्दै विदेश जाने नेपालीको संख्या झन्डै साढे तीन लाखले बढी छ । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले हालै सार्वजनिक गरेको विवरणमा सन् २०२३ मा विदेशबाट स्वदेश फर्कनेभन्दा देश छोडी...

पहाडी भूभागमा हल्का वर्षा, तराईमा हुस्सु
  • खबरदाता

माघ- ४, २०८० काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ ।...

प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान
  • खबरदाता

माघ- ४, २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज युगान्डा गणतन्त्र प्रस्थान गरेका छन् । प्रधानमन्त्री प्रचण्ड बिहान २ः१५ बजे कतार एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।...

धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
  • खबरदाता

माघ -३, २०८० धादिङ । धादिङको खनियाबास गाउँपालिका-५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बा५ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा खनियाबास गाउँपालिका(५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको मृत्यु भएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८