• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आजको मौसम : बदलीदेखि वर्षा र हिमपातसम्म
  • खबरदाता

माघ- २, २०८० चितवन । पहाडी भू–भागमा आज वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको...

कृषि गरेर परिवारको गुजारा चलाउन अपांगताले छेकेन कँडेल दम्पतीलाई
  • रासस

माघ- १, २०८० जन्मँदा कुनै शारीरिक दुर्बलता नभएका बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ बजारका युवराज कँडेलको एक वर्षको उमेरमै खुट्टा भाँचियो। खुट्टाको उपचार राम्रो नहुँदा उनी उभिनै सकेनन्। खुट्टा भाँचिदा उपचार नपाएका युवराजको सधैंका लागि अपांगता भयो। ५० वर्षका उनी अहिले...

हर्क साम्पाङले लगाए उपकुलपतिको कार्यकक्षमा ताला
  • खबरदाता

माघ- १, २०८०   धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा।डा। प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन् । सोमबार शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै मेयर साम्पाङले उपकुलपतिको कार्यकक्षमा ताला लगाएका हुन् ।...

देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो
  • खबरदाता

माघ -१, २०८०   चितवन । पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्तिमा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । त्यसपछि क्रमशः भक्तजन आउने क्रम सुरु भएको हो...

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै
  • खबरदाता

माघ -१, २०८० काठमाडौँ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व सोमबार देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा...

झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
  • खबरदाता

पुस -२९, २०८० झापा । झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार भएका ती दुवै दुर्घटनामा आठ जना घाइते भएका छन् । शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको...

पौष २९ गते आइतबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

पुस -२९, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० पौष २९ गते इ.सं. २०२४ जनवरी १४ तारिख आइतबार पौष शुक्ल पक्षको तृतीया तिथि धनिष्ठा नक्षत्र सिद्ध योग...

तराईमा हुस्सु र कुहिरो, कोसी र गण्डकीमा हल्का हिमपातको सम्भावना
  • खबरदाता

पुस -२९, २०८०   चितवन । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको । तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोसी,...

आठ राजनीतिक दलका ५१ उमेदवारलाई निर्वाचन चिह्न प्रदान
  • खबरदाता

पुस- २८, २०८०   काठमाडौं । आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उमेदवारलाई सम्बन्धित...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८