• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
एकीकृत समाजवादी बागमती अध्यक्षमा भीम दाहाल सर्वसम्मत
  • खबरदाता

नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश अध्यक्षमा भीम दाहाल सर्वसम्मत चुनिएका छन्। सोमबार नयाँ नेतृत्वका लागि चार जनाको उम्मेदवारी परेको थियो। अध्यक्षका लागि दाहालसहित लक्ष्मण लम्साल, श्याम बस्नेत र बसुन्धरा हुमागाईंले उम्मेदवारी दर्ता गरेका थिए। तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि दोलखाका...

दुवै सदनको बैठक आज बस्दै
  • खबरदाता

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९-०८०...

क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो
  • खबरदाता

टोरन्टो – क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टिएको छ। बिबिसीका अनुसार विमान पल्टिदाँ तीन गम्भीर घाइते भएका छन्। क्यानडाको टोरन्टो पियरसन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्ने क्रममा पल्टिदा तीन जना गम्भीर घाइते भएका हुन् । विमानस्थलका अधिकारीलाई उद्धृत गर्दै...

आज २०८१ साल फागुन ६ गते मंगलबारको राशिफल
  • खबरदाता

आज २०८१ साल फागुन ६ गते मंगलबार माघ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी १८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

‘डिस्चार्ज’ भए अर्थमन्त्री पौडेल, मेयर आचार्यको अस्पतालमै उपचार जारी
  • खबरदाता

काठमाडौँ‍- पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्किएका छन् । अस्पतालमा दुई दिनदेखि उपचार गराई रहेका पौडेल आज ‘डिस्चार्ज’ भएका हुन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य...

मनाङमा भूकम्पको धक्का
  • खबरदाता

मनाङमा भूकम्प गएको छ । आज बिहान ८ : २२ बजे मनाङमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष
  • रासस

भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राक्ष बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । जिल्लामा रुद्राक्षबाट रु १५ देखि २० करोडको हाराहारीमा रकम भित्रने रुद्राक्ष व्यवसायी सङ्घका सचिव उत्तम कटुवालले जानकारी दिए...

जेलेन्सकीलाई नबोलाई रुस-युक्रेन युद्धबारे वार्ता गर्दै ट्रम्प र पुटिन
  • खबरदाता

न्युयोर्क – रुस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि हुन लागेको वार्तामा युक्रेनका राष्ट्रपति भालोडोमिर जेलेन्सीलाई नबोलाइने भएको छ। रुस र अमेरिकाले गर्न लागेको वार्तामा युक्रेनलाई नबोलाइएको हो। यसअघि नै युक्रेनमा लागि अमेरिकी दूत केइथ केलोगले युक्रेनलाई सहभागी गराइने बताए...

उच्च तथा हिमाली भूभागमा हिमपात, तराईमा हुस्सु
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायूका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८