• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
राप्रपाको बृहत् भण्डाफोर कार्यक्रम आजबाट
  • खबरदाता

राष्ट्रिय प्रजातन्त्र पार्टीको बृहत् भण्डाफोर कार्यक्रम आजबाट सुरु हुँदै छ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको दिन दिएको वक्तव्यले उत्साहित भएको राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले आजबाट ‘बृहत् भण्डाफोर’ कार्यक्रम गर्न लागेको हो । राप्रपाका महामन्त्री एव सचिवालय प्रमुख राजेन्द्र...

आज २०८१ साल फागुन ९ गते शुक्रबारको राशिफल
  • खबरदाता

काठमाडौं – आज २०८१ साल फागुन ९ गते शुक्रबार फागुन कृष्ण पक्षको अष्टमी उपरान्त नवमी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी २१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको...

मौसम : नयाँ प्रणाली भित्रियो, ६ वटा प्रदेशमा वर्षाको सम्भावना
  • खबरदाता

  देशका विभिन्न भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया...

सुदूरपश्चिममा एक हजार मानवअधिकार उल्लङ्घनका घटना
  • रासस

कैलाली । सुदूरपश्चिम प्रदेशमा सन् २०२४ मा एक हजार ८१ वटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले बुधबार आयोजना गरेको ‘नेपाल मानवअधिकार वर्ष पुस्तक सन् २०२५ र सुदूरपश्चिम प्रदेशमा...

जेलेन्सकी तानासाह भएको ट्रम्पको आरोप
  • एजेन्सि

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीलाई तानासाहको संज्ञा दिएका छन्। युक्रेनको अनुपस्थितिमा रुसी प्रतिनिधि मण्डल र अमेरिकी प्रतिनिधि मण्डलको युद्ध विरामका लागि साउदी अरेबियामा वार्ता भएपछि ट्रम्प र जेलेन्सकी आरोप प्रत्यारोपमा उत्रिएका हुन्। रुसले सञ्चालन गरेको...

आज २०८१ साल फागुन ८ गते बिहीबारको राशिफल
  • खबरदाता

आज २०८१ साल फागुन ८ गते बिहीबार माघ शुक्ल पक्षको सप्तमी उपरान्त अष्टमी तिथि। गोरखकाली पूजा । तदनुसार सन् २०२५ फेब्रुअरी २० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा...

केआईआईटीका महानिर्देशकसहित तीन उच्च अधिकारी पक्राउ
  • खबरदाता

भारतको ओडिशा राज्यस्थित भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी) मा आइतबार शंकास्पद अवस्थामा मृत भेटिएकी नेपाली छात्रा प्रकृति लम्सालको प्रकरणमा थप तीनजना पक्राउ परेका छन् । भुवनेश्वर प्रहरीले कलेजका मानव स्रोत महानिर्देशक ५९ वर्षीय शिवनन्द मिश्र, प्रशासन निर्देशक ५०...

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
  • खबरदाता

स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन १ हजार १०० रुपैयाँले बढेको हो । मंगलबार सुन एक लाख ६९ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज बढेर प्रतितोला एक लाख ७० हजार...

आज नेपालीको सर्वाधिक महत्त्वको दिन हो : प्रधानमन्त्री ओली
  • खबरदाता

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै आज नेपालीको जीवनको सर्वाधिक महत्त्वको दिन भएको बताएका छन्। ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। सामाजिक सञ्जालमा दिएको शुभकामना सन्देशमा ओलीले भनेका छन्, फागुन ७...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८