• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
निजीका आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको पारिश्रमिक दिने निर्णय
  • खबरदाता

चिकित्सा शिक्षा आयोगको बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकले सो निर्णय गरेको हो । “आजको बैठकबाट आवासीय चिकित्सकलाई...

६०४ किलो गाँजा बोकेको ट्रक र चालक प्रहरी नियन्त्रणमा
  • खबरदाता

महोत्तरीबाट प्रहरीले ट्रकसहित ६०४ चार किलो गाँजा बरामद गरेको छ। बिहीबार राति साढे १० बजे प्रहरीले भंगाहा नगरपालिका-६ मजरास्थित बर्दिवास(जलेश्वर सडकबाट ट्रकमा लोड गरिएको गाँजा बरामद गरेको हो। प्रहरी निरीक्षक नन्दकिशोर चौहानका अनुसार बर्दिवासबाट जलेश्वर जाँदै गरेको प्रदेश २-०४-००१ख ००२१...

सांसदहरूद्वारा गृहमन्त्री लेखक र आईजीपी कुँवरलाई कारबाहीको माग
  • खबरदाता

अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारलाई गृहमन्त्री रमेश लेखकको निर्देशनमा प्रहरीले अत्याचार गरेको भन्दै संघीय संसद्मा विरोध भएको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने सांसदहरूले उक्त प्रकरणमा सरकारको भूमिकालाई लिएर निन्दा गरेका हुन् । शुक्रबार प्रतिनिधिसभा...

विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीको पहल, इरानी विदेशमन्त्रीसँग टेलिफोन वार्ता
  • खबरदाता

हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको कूटनीतिक पहल स्वरुप परराष्ट्र मन्त्री डा। आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग टेलिफोन वार्ता गरेकी छिन् । हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह...

सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्दै प्रधानमन्त्री ओली
  • खबरदाता

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने भएका छन् । भर्चुअल माध्यमबाट प्रधानमन्त्री ओलीले दिउँसो १ बजे मुख्यमन्त्रीहरूसँग संवाद गर्ने तयारी गरेका हुन् । विकास निर्माण तथा आयोजनाहरूको प्रगतिबारे मुख्यमन्त्रीसँग जानकारी लिँदै निर्देशन दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको...

बिजुलीको तार सार्ने क्रममा करेन्ट लागेर गैंडाकोटमा एक मजदुरको मृत्यु
  • खबरदाता

नवलपुरको गैंडाकोटमा विद्युत् लाइन मर्मतका लागि पोलमा चढेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटको भेरी नगरपालिका घर भएका ३३ वर्षीय आर्यनसिंह ठकुरीको रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी जेशी शाहले जानकारी दिए । गैंडाकोट नगरपालिका...

‘एसियन हाइवे’ निर्माणले गति लिँदै
  • खबरदाता

मोरङ– सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ । निर्माण सम्झौता भएको एक वर्षमा १२ प्रतिशत काम सकिएको छ । एसियन राजमार्ग नम्बर २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक...

प्रतिनिधिसभा बैठक बस्दै
  • खबरदाता

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस...

आज २०८१ साल माघ २५ गते शुक्रबारको राशिफल
  • खबरदाता

आज २०८१ साल माघ २५ गते शुक्रबार माघ शुक्ल पक्षको दशमी तिथि । शल्य दशमी । तदनुसार सन् २०२५ फेब्रुअरी ७ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८