• वैशाख २९, २०८२, सोमवार Monday, 12 May, 2025

मनाङमा भूकम्पको धक्का

  • खबरदाता

मनाङमा भूकम्पको धक्का

मनाङमा भूकम्प गएको छ । आज बिहान ८ : २२ बजे मनाङमा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

  • प्रकाशित मिति : फागुन ५, २०८१, सोमवार ०८:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८