बुटवल– रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने माथिको थुनछेक बहस आज पनि जारी रहने भएको छ । गत बिहीबारदेखि रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा लामिछाने विरुद्धको...
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका...
इजरायल – हमासले युद्ध विरामका मापदण्ड उल्लङ्घन गरेको भन्दै इजरायलले घर फर्किरहेका प्यालेस्टाइनीमा अवरोध सिर्जना गरेको छ। हमासले चार बन्दी तथा इजरायलले जेलबाट दुई सय जनालाई छाडिसकेपछि यो संकट पैदा भएको हो। सर्वसाधारण नागरिक अर्बेल यहुदलाई रिहा नगरेसम्म इजरायलले प्यालेस्टाइनीलाई...
आज २०८१ साल माघ १३ गते आइतबार माघ कृष्ण पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ जनवरी २६ तारिख। विश्व कुष्टरोग दिवस तथा अन्तर्राष्ट्रिय भन्सार दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।...
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले गरेका काम, संसदमा प्रस्तुत हुने विधयक र अध्यादेशको पक्षमा एकढिक्का हुन सांसदहरूलाई निर्देशन दिएका छन्। शनिबार सिंहदरबारमा बसेको पदाधिकारी, पूर्वपदाधिकारी, पार्टीबाट बनेका मन्त्री र सांसदरूसँगको छलफलमा सभापति देउवाले सरकारले संसदमा प्रस्तुत हुने विधेयक र...
बैतडी । जिल्लाको सिगास गाउँपालिका–१ माडौँमा आज बिहान भएको जीप दुर्घटना गम्भीर घाइते भएका दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको सिगास गाउँपालिका–१ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा मृत्यु भएको हो ।...
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । कैलालीको निःशर्ग अस्पतालमा उपचारका क्रममा प्रहरी जवान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी...
काठमाडौं । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका ३७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को प्रहरी उपरीक्षक (एसपी) पदका निम्ति सिफारिस भएको छ । प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम ९४०० अनुसार हिजो शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरूको बढुवा...
काठमाडौं । जनपथ प्रहरी समूह तर्फका १८ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरिएको छ । नेपाल सरकार गृहमन्त्रीस्तरको शुक्रबारको निर्णयअनुसार सरुवा गरिएको हो । काठमाडौं प्रहरी प्रमुख र अपराध अनुसन्धान कार्यालयका एसएसपीसहित फेरिएका छन् । काठमाडौंमा विश्व अधिकारी, अनुसन्धान कार्यालयमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८