• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो
  • खबरदाता

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । यस्तै डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ...

विश्वकै प्रदूषित शहर मध्ये काठमाडौं पहिलो
  • खबरदाता

काठमाडौं – नेपालको राजधानी काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले गरेको मापनअनुसार काठमाडौं उपत्यका शनिबार बेलुकी विश्वै प्रदूषित शहर बनेको हो । यतिखेर काठमाडौंको औषत वायु गुणस्तर सूचक (एक्यूआई) १७५...

बेलुन पड्किएर घाइते  र्थमन्त्री पौडेल र  मेयर आचार्यलाई हेलिकप्टरबाट काठमाडौं लगियो  
  • खबरदाता

उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर उनीहरू घाइते भएका थिए।    

पोखरामा हाइड्रोजन बेलुन पड्कियो, अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते
  • खबरदाता

पोखरा-पोखरा भ्रमण बर्ष २०२५ घोषणा गर्ने क्रममा बेलुन पड्किएको छ । बेलुन पड्किएर उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन् । पोखरा प्रदर्शनी केन्द्रमा पोखरा भ्रमण बर्ष घोषणाको क्रममा बेलुन उडाने क्रममा दीप...

लेबनानमा कार्यरत शान्ति सैनिकमाथि आक्रमण
  • खबरदाता

युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ । लेवनानको राजधानी बेरुतमा शान्ति सेनाका डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाललगायत सुरक्षाकर्मी सवार सवारी साधनमा उत्तेजित भीडले आक्रमण गरेको हो । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घाइते भएका...

झापामा वन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
  • रासस

झापा । वन डिभिजन कार्यालयले मेचीनगर नगरपालिका–१३ चारआलीस्थित प्रगति सामुदायिक घनक्षेत्र अतिक्रमण गरी बनाइएका १८ अस्थायी टहरा हटाएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको उक्त स्थानमा विगत १८ वर्षदेखि तरकारी र माछा मासु बजार सञ्चालन गर्दै आएका १८ परिवारले वन क्षेत्र...

भरतपुर महानगर लगातार तीन वर्ष उत्कृष्ट
  • खबरदाता

चितवन– कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य ६ महानगरपालिकालाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो । यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तीन वर्षसम्म उत्कृष्ट भएको हो।...

सत्तारुढ दलहरूको बैठक बस्दै
  • खबरदाता

सत्तारुढ दलहरूको बैठक आज बस्दै छ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बैठक बस्न लागेको हो । संसद्को जारी अधिवेशन, विकसित पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने बताइएको छ । बैठकमा अध्यादेश र संविधान संशोधनका विषयमा पनि छलफल...

तराईमा हुस्सु र कुहिरो कायमै, हिमाली भूभागमा हिमपातको सम्भावना
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८