• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
  • खबरदाता

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएका छन् । विगत १५ वर्षदेखि उनले बगरमा तरबूजाखेती गर्दै आएका हुन् । माघमा रोपेको तरबूजा चैतको अन्तिम हप्तादेखि बिक्रीका लागि तयार हुन्छ ।...

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • खबरदाता

नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ४३ पैसा र बिक्रीदर १३७ रुपियाँ ०३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५५ रुपियाँ...

आज २०८२ साल वैशाख १५ गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८२ साल वैशाख १५ गते सोमबार। वैशाख शुक्ल पक्षको प्रतिपदा थिति। तदनुसार सन् २०२५ अप्रिल २८ तारिख। राष्ट्रिय चिया दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...

ऐन नआएसम्म आन्दोलन जारी रहन्छ : अध्यक्ष सुवेदी
  • खबरदाता

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संघीय शिक्षा ऐन नआएसम्म आन्दोलन जारी रहने बताएका छन् । अहिले काठमाडौंको रत्नराज्य विद्यालयमा शिक्षकहरूको आकस्मिक बैठक जारी छ । बैठकमा सबै शिक्षक सम्बद्व घटकहरूले आन्दोलन जारी राख्न सुझाव दिएको र सोहीअनुसार अघि बढ्ने...

घाइते सबै शिक्षकलाई ट्रमा सेन्टरमा सारिने, उपचार निस्शुल्क
  • खबरदाता

शिक्षक आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने भएको छ । स्वास्थ्य मन्त्रालयले घाइते शिक्षकलाई ट्रमा सेन्टरमा निस्शुल्क उपचार गर्ने निर्णय गरेपछि अन्य अस्पतालमा रहेका घाइतेलाई पनि ट्रमा सेन्टरमा सार्न लागिएको नेपाल शिक्षक महासंघले जनाएको छ । महासंघका...

रविसहित ४१ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने पर्सा प्रहरीको प्रतिवेदन
  • खबरदाता

जिल्ला प्रहरी कार्यालय पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ४१ जनामाथि मुद्दा चलाउने पर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ । पर्साको सानोपाइला सहकारी ठगी प्रकरणमा लामिछानेसहित ४१ जनाविरुद्ध ठगी तथा संगठित अपराध मुद्दा चलाउनु पर्ने रायसहितको प्रतिवेदन प्रहरीले...

झडपपछि आकस्मिक बैठकमा महासंघ
  • खबरदाता

काठमाडौंकेन्द्रित सडक आन्दोलनको २६औँ दिन प्रहरीसँग झडप भएपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाएको छ । आइतबार ९वैशाख १४० दिउँसो ३ बजे बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बस्ने गरी बैठक बोलाइएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । “आकस्मिक बैठक ३...

सदनलाई सुनाइयो कांग्रेस सांसद माया राई पक्राउको सूचना
  • खबरदाता

नेपाली कांग्रेसकी सांसद माया राई पक्राउको सूचना संसद्‌मा सुनाइएको छ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले सांसद राईलाई शनिबार पक्राउ गरेको थियो । आइतबार प्रतिनिधिसभा बैठकमा उपसभामुख इन्दिरा रानाले राई पक्राउको सूचना पढेर सुनाएकी हुन् । राई...

आज आमाको मुख हेर्ने पर्व : मातातीर्थमा मेला
  • खबरदाता

प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा(मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८