मध्यविन्दु - नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द हुने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएकामा त्यसलाई वैशाख...
देशका केही भूभागमा आज पनि वर्षाको सम्भावना रहेको छ । सोमबारको तुलनामा केही कम वर्षा हुनेछ । “हिजोको तुलनामा आज केही कम वर्षा हुनेछ । बंगालको खाडीबाट आएको हावामा जलवाष्प केही कम छ, त्यसैले हिजोको तुलनामा आज कम वर्षा हुनेछ,”...
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्स भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्...
सरकार र प्रदर्शनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ। राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले सोमबार राति सहमति हुन नसकेको हो। सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए...
आज २०८२ साल वैशाख १६ गते मंगलबार। वैशाख शुक्ल पक्षको द्वितीया थिति। तदनुसार सन् २०२५ अप्रिल २९ तारिख। विश्व नृत्य दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...
झण्डै १८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न रहेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले २१ जनालाई पक्राउ गरेको छ । ब्युरोका प्रहरी उपरीक्षक सुधीर राजा शाहीका अनुसार अवैध वित्तीय कारोबारमा संलग्न विभिन्न मनि चेन्जर तथा त्यसका सञ्चालकसमेत २१ जनालाई पक्राउ गरिएको...
तानसेन - पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वरमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। लु १ ज २३७७ नम्बरको जिप गए राती सिद्धेश्वरको असारेबाट ठूलापोखरा जाँदै गर्दा सर्वोत्तम सिमेन्ट खानी नजिकै दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।...
चर्चित पर्वतारोही कामीरिता शेर्पाले केही दिनअघि सगरमाथा आधार शिविरबाट ‘माउन्टेन घर’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गरे। रङ्गीचङ्गी पालले सजाइएका चिटिक्कका पाल (टेन्ट)हरू उक्त भिडियोमा देखिन्छ। शिविरको दृश्य हेर्दा लाग्छ सगरमाथा आधार शिविर यतिखेर विश्वको सुन्दर गाउँको रूपमा परिणत...
नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्तिका विषयमा सामाजिक सञ्जालमा अतिरन्जित हल्ला फैलाइएको भन्दै विद्युत् आपूर्तिमा कुनै समस्या नरहेको जनाएको छ । प्राधिकरणले हालसम्ममा नेपालभरिको विद्युतको जडित क्षमता ३,५१२ मेगावाट मेगावाट पुगेको र सोमध्ये प्राधिकरणको आफ्नै जलविद्युत् ६६२ मेगावाट रहेको जनाएको छ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८