• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सरकार र शिक्षक महासंघबीच वार्ता जारी
  • खबरदाता

सिंहदरबारमा सरकार र शिक्षक महासंघबीच वार्ता सुरू भएको छ । शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा अहिले वार्ता जारी छ । शिक्षा ऐनलाई बटमलाइन बनाएर शिक्षकहरू २९ दिनदेखि सडक आन्दोलनमा छन् । यसअघि हिजो र अस्ति रातिको वार्तामा भएका द्विपक्षीय कुराकानीमा टेकेर...

रेशमलाई थुनामा राख्न सर्वोच्चले दिएको पत्र कुनै ढड्डामा भेटिएन
  • खबरदाता

रेशम चौधरीलाई थुनामा राख्न सर्वोच्चले आदेश दिएको पत्र अहिलेसम्म सर्वोच्च अदालतको कुनै ढड्डामा नभेटिएको बताइएको छ। सर्वोच्च अदालतका विभिन्न शाखाहरूमा त्यो पत्रको खोजी गर्दा कतै नभेटिएपछि अहिले सर्वोच्चका कर्मचारीहरूको बैठक बसिरहेको बताइएको छ । ‘हाम्रा पनि विभिन्न शाखाहरू छन् हामीले...

सरकारबाट बाहिरिँदै नागरिक उन्मुक्ति पार्टी
  • खबरदाता

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने भएको छ । उन्मुक्ति पार्टीले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गर्न लागेको पार्टी नेताहरूले बताएका छन्। यसबारे अहिले पार्टीका केही नेताहरू छलफल गरिरहेको सांसद लालवीर चौधरीको भनाइ छ। चौधरीले भने, ‘सरकारले...

शिक्षकको आन्दोलन अझै कडा हुने , मागबाट पछि नहट्ने
  • खबरदाता

नेपाल शिक्षक महासंघले आन्दोलनलाई कमजोर नबनाउन अपिल गरेको छ । बुधबार बिहान मध्यबानेश्वरस्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा बसेको महासंघको बैठकले आन्दोलनलाई कमजोर नबनाउने र मागबाट पछि नहट्ने निष्कर्ष निकालेको हो । 'आजको आन्दोलन कमजोर भयो भने वार्तामा हामीलाई कमजोर बनाउन सक्छन्...

मिथिलामा बटुवालाई सातु र सर्वतले स्वागत
  • रासस

महोत्तरी । बटुवालाई आज सातु र सर्वतले स्वागत गरिँदैछ । मिथिला क्षेत्रमा वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्वमा आज बिहानैदेखि सातुसर्बत प्रदान गरिएको छ । गर्मीयाममा खलखली पसिना काढ्दै हिँड्ने बटुवालाई जौको सातु र सक्खर, मिश्री, मरिच एवं...

यी भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा...

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै
  • रासस

प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत सेवन तथा दान गरेर मनाइँदैछ । शास्त्रीय विधानअनुसार सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई...

अर्थ र गृह मन्त्री सम्मिलित शिक्षकसँगको वार्ता बिना निष्कर्ष टुंगियो
  • खबरदाता

नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता फेरि बिना निष्कर्ष टुंगिएको छ । वार्ता बिना निष्कर्ष टुंगिए पनि सरकारी र शिक्षक पक्ष दुवैले छलफल सकारात्मक भएको प्रतिक्रिया भने दिन छोडेका छैनन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासङ्घसँग जारी वार्ता...

आज २०८२ साल वैशाख १७ गते बुधबारको राशिफल
  • खबरदाता

आज २०८२ साल वैशाख १७ गते बुधबार। वैशाख शुक्ल पक्षको तृतीया थिति। तदनुसार सन् २०२५ अप्रिल ३० तारिख। अक्षय तृतिया। सातु बाड्ने दिन। लुभुमा महालक्ष्मी भैरव यात्रा। शिव पार्वती विवाह। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८