• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

ऐन नआएसम्म आन्दोलन जारी रहन्छ : अध्यक्ष सुवेदी

  • खबरदाता

ऐन नआएसम्म आन्दोलन जारी रहन्छ : अध्यक्ष सुवेदी

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संघीय शिक्षा ऐन नआएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

अहिले काठमाडौंको रत्नराज्य विद्यालयमा शिक्षकहरूको आकस्मिक बैठक जारी छ । बैठकमा सबै शिक्षक सम्बद्व घटकहरूले आन्दोलन जारी राख्न सुझाव दिएको र सोहीअनुसार अघि बढ्ने तयारी रहेको सुवेदीले बताए ।

आइतबार दिउँसो प्रहरी र शिक्षकबीच बानेश्वर क्षेत्रमा झडप भएको थियो । झडपमा ३१ शिक्षक, एक पत्रकार र केही प्रहरी घाइते भएका थिए ।

सरकार दमनमा उत्रिएपछि महासंघले आकस्मिक बैठक बोलाएको हो ।

  • प्रकाशित मिति : वैशाख १४, २०८२, आइतवार १९:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८