• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
एकाबिहान डोल्पा केन्द्रबिन्दु भएर भूकम्प
  • खबरदाता

आइतबार बिहान डोल्पा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको कान्जिरोबा भन्ने स्थानमा रहेको थियो । बिहान ३ बजेर ६ मिनेटमा गएको भूकम्पको तीव्रता ४ म्याग्निच्युडको रहेको थियो । यसअघि शुक्रबार ११ बजेर...

आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८२ साल वैशाख १४ गते आइतबार। वैशाख कृष्ण पक्षको औंसी थिति। मातातिर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन। तदनुसार सन् २०२५ अप्रिल २७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।...

ललितपुर सिटी दोस्रो पटक एनएसएल च्याम्पियन
  • खबरदाता

ललितपुर सिटी फुटबल क्लव दोस्रो पटक नेपाल सुपर लिग ९एनएसएल० च्याम्पियन भएको छ । एनएसएलको तेस्रो संस्करणको आज भएको फाइनलमा पोखरा थन्डर्स फुटबल क्लवलाई २-१ गोलले पराजित गर्दै ललितपुरले उपाधि रक्षा गरेको हो । दशरथ रंशगालामा भएको खेलमा लिगदेखि अपराजित...

शिक्षक र शिक्षामन्त्रीबीचको वार्ता सकियो, जुटेन सहमति
  • खबरदाता

नेपाल शिक्षक महासंघ र शिक्षामन्त्री रघुजी पन्तबीच आज भएको वार्ता बिनानिष्कर्ष सकिएको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता टुंगोमा पुग्न नसकेको हो । वार्तामा महासंघले आफ्नो धारणा राखेको महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन् । “महासंघको...

शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता जारी
  • खबरदाता

सरकार र शिक्षक महासंघबीच आज बिहानै वार्ता सुरु भएको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता सुरु भएको हो । शुक्रबार दिउँसो तीन तीन बजे बस्ने भनिएको वार्ता भाँडिएपछि आज बसेको हो । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाटै...

शिक्षकहरू चढेको नाइट बस झापामा दुर्घटना, १६ जना घाइते
  • रासस

काठमाडौंबाट झापा आइरहेको नाइट बस दुर्घटना भएको छ। शनिबार बिहान साढे ५ बजे काठमाडौंबाट झापा आउँदै गरेको प्रदेश १–०१–००१ ख ४२ नम्बरको यात्रुबाहक रात्रिबसझापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक...

मौसम पूर्वानुमान : चार प्रदेशका पहाडी भू-भागमा आंशिक बदली
  • खबरदाता

हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।...

राष्ट्र बैङ्कले शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति तोक्यो ?
  • रासस

नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ४३ पैसा र बिक्री दर १३७ रुपियाँ ०३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ...

मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु
  • रासस

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु भएको छ । केही समय अगाडी सोही ठाउँमा पहिलो चरणको कालोपत्र सकिएपछि शुक्रबारदेखि दोस्रो चरणको कालोपत्र थालिएको हो । दमौली बजारकै मुख्यचोक, सफासडक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८