• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

सदनलाई सुनाइयो कांग्रेस सांसद माया राई पक्राउको सूचना

  • खबरदाता

सदनलाई सुनाइयो कांग्रेस सांसद माया राई पक्राउको सूचना

नेपाली कांग्रेसकी सांसद माया राई पक्राउको सूचना संसद्‌मा सुनाइएको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले सांसद राईलाई शनिबार पक्राउ गरेको थियो ।

आइतबार प्रतिनिधिसभा बैठकमा उपसभामुख इन्दिरा रानाले राई पक्राउको सूचना पढेर सुनाएकी हुन् ।

राई पुर्पक्षका लागि थुनामा गए निलम्बित हुनेछिन् ।

  • प्रकाशित मिति : वैशाख १४, २०८२, आइतवार १३:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८