• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
हितेन्द्रले सार्वजनिक गरे श्वेतपत्र, विद्युत् प्राधिकरण ५ अर्ब २६ करोड घाटामा
  • खबरदाता

नेपाल विद्युत् प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा रहेको तथ्य सार्वजनिक भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भावी योजना र कार्यसम्पादन मूल्यांकनका लागि श्वेतपत्र जारी गर्ने क्रममा शुक्रबार यसबारे जानकारी दिएका हुन् । श्वेतपत्र जारी गर्न आयोजित पत्रकार...

इरानको तेल किन्ने देशलाई आर्थिक प्रतिबन्ध लगाउने ट्रम्पको धम्की
  • एजेन्सि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तेल खरिद गर्ने कुनै पनि व्यक्ति वा देशविरुद्ध आर्थिक प्रतिबन्ध लगाउने धम्की दिएका छन् । यो चेतावनी ट्रम्पले आणविक कार्यक्रम सम्बन्धी इरानसँग चलिरहेको वार्ता स्थगित भएपछि बिहीबार दिएका हुन् । यो हप्ताको अन्त्यमा इरान र...

दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
  • खबरदाता

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डस्थित दुम्कीबासमा डाइभर्सन बगाउँदा बाटो अवरुद्ध भएको छ । शुक्रबार ९वैशाख १९० बिहान वियनी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी मधु नेपालका...

आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
  • खबरदाता

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसदमा प्रस्तुत हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ। संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बिहीबार दिउँसो ३ः००...

बुबाआमाको टुङ्गो नभएका इन्द्रबहादुरलाई नागरिकता
  • रासस

खोटाङ । तीन वर्षको निरन्तर प्रयासपछि इन्द्र बहादुरले नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । नागरिकता पाएपछि अहिले मलाई संसार जितेको महसुस भएको छ, ‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ बस्दै आएका ३६ वर्षीय इन्द्रबहादुर थापाले भने, ‘अब सबैभन्दा पहिले दुई छोराको...

आज २०८२ साल वैशाख १९ गते शुक्रबारको राशिफल
  • खबरदाता

आज २०८२ साल वैशाख १९ गते शुक्रबार। वैशाख शुक्ल पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ मे २ तारिख। शंकराचार्यको जन्मजयन्ती। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा...

उडिसाको कलिंग विश्वविद्यालयमा फेरि एक नेपाली छात्रा मृत फेला
  • खबरदाता

भारतको उडिसास्थित कलिंग इन्स्चिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा फेरि एक नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छन्। विश्वविद्यालयको छात्रावासमा नेपाली विद्यार्थी प्रिशा शाह मृत फेला परेको भारतीय मिडियाहरूले जनाएका छन्। घटनाबारे भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले पुष्टि...

विद्यालय कर्मचारीद्वारा सरकारसँगको सहमति अस्वीकार
  • खबरदाता

विद्यालय कर्मचारीहरूले सरकारसँग भएको ९ बुँदे सहमति अस्वीकार गरेको छ। नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले विज्ञप्ति जारी गर्दै उक्त सहमतिमा आपत्ति जनाएका हुन्। सो सङ्गठनले नेपाल शिक्षक महासङ्घले घोषणा गरेको दोस्रो चरणको सडक आन्दोलनपछि...

आफू बसोबास गरेकै ठाउँबाट स्वास्थ्य बीमा सेवाको व्यवस्था
  • खबरदाता

सेवाग्राहीले अबदेखि आफू बसोबास गरेको स्थानबाट नै स्वास्थ्य बीमा सेवा पाउने भएका छन् । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले स्वास्थ्य बीमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बीमा गरेकाहरूले आफू जहाँ बसोबास गरेको छ सोही ठाउँबाट सेवा लिन पाउने भएका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८