• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

पदको कुनै लिङ्ग हुदैन – झाँक्री

  • खबरदाता

पदको कुनै लिङ्ग हुदैन – झाँक्री

माघ २८,२०७७
नेकपा दाहाल-नेपाल (दाने)समुहकि नेता रामकुमारी झाक्रीले पदको कुनै लिङ्ग नहुने बताएकि छन।

नेकपा दाने समुहले प्रतिगमन बिरुद्ध आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएकि हुन। अहिले जनताले ल्याएको ब्यबस्था भित्र दरबारियाले राज गरिरहेको उनले बताइन।

रास्ट्रपति कसैको निजि संस्था नभएको उनको भनाइ थियो। प्रधानमन्त्री र रास्ट्रपति बिध्या देबि भण्डारीको भरमा अहिले देश चलाएको उनको आरोप थियो।आफैले ल्याएको साशनमा बोल्न नपाइने भन्ने कसको अधिकार रु उनले प्रश्न गरिन।

साथै अहिले सेटिङका भरमा न्यायलय र संबैधानिक निकाय चलिरहेको उनको आरोप थियो। तर आजको यो उपस्थितिले ओली सरकार डराएको र केहि दिनमै ओली सरकार समाप्त हुने उनले बताइन् ।

  • प्रकाशित मिति : माघ २८, २०७७, बुधवार ०९:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८