• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

निर्वाचन आयोगको लक्षण गतिलो छैन – प्रचण्ड

  • खबरदाता

निर्वाचन आयोगको लक्षण गतिलो छैन – प्रचण्ड

माघ २८,२०७७
चितवन । नेकपाका अध्यक्ष पुस्प कमल दाहालले पछील्लो समयको अवस्था हेर्दा निर्वाचन आयोगको लक्षण राम्रो नभएको बताएका छन।
आज नेकपा भित्रको उनकै समुहको बिरोध सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन।

प्रधानमन्त्री मंगलबार आयोगमा गएरको कुरालाई संकेत गर्दै प्रचण्डले भनेञ हिजो ओलीजि गएर आयोगका साथीहरुलाई धम्कीपुर्ण भसामा नेकपा मेरो भन्नुभएछ। ल आउनुहोस हेर्न नेकपा कसको रहेछ ।झ
आफुहरु १० दिन भित्रमै आयोग पुगेको समेत उनले बताए ।उनले भने ञ यहाँ ओलीहरु हद म्याद सकियो अब हामीनै नेकपा भन्दै कुर्लीरका छन।

भुमी आयोगको नाममा जमिन दिन्छु भन्दै ओलील्र भुमीहिनलाई झुट बोलिरहेको समेत उनले आरोप लगाए ।उनले भने ञ प्रतिगमनको आन्दोलन पुर्ण सफल भएपछी बनेको सरकारले मात्र सुकुम्बासीलाई जमिन दिन्छ ।झ
अहिले झुक्किएर ओली तिरै रहेका कार्यकर्ताहरु आफुतिर आउन लाम लागेको समेत उनको जिकिर थियो।उनले भने ञसांसदनै हामीतिर आउन कुराकानी भइरकेको छ ।झ

अदालत र आयोग प्रती शोषण भएको समेत उनले बताए ।तर आयोग र अदालत प्रति नेकपाको बिश्वास भएकोले जित जनताकै हुने उनले दाबी गरे।

  • प्रकाशित मिति : माघ २८, २०७७, बुधवार ११:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८