• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
स्कुल बसले ठक्कर दिँदा एक घाइते
  • खबरदाता

चैत्र १३,२०७७ गैँडाकोट ।स्कुल बसको ठक्करबाट नवलपुरको गैंडाकोटमा एक जना घाइते भएका छन। चितवनको भरतपुरमा रहेको स्मल ह्याभन बोर्डिङ स्कुलको गाडीले आज विहान ९ बजेतिर पैदल यात्रीलाई ठक्कर दिएको हो । विद्यार्थी लिएर गैँडाकोटबाट विद्यालय तर्फ जाँदै गरेको ना ४...

ओलीका १० प्रश्नमा नेपालका १३ जवाफ : के नेपाललाई थप कार्वाही होला ?
  • खबरदाता

नेपाल लगायतका नेताको जवाफले नेकपामा नेपाल ओलीको दुरि झन फराकिलो हुने देखिन्छ । चैत्र १३,२०७७ नेपाल लगायतका नेताको जवाफले नेकपामा नेपाल ओलीको दुरि झन फराकिलो हुने देखिन्छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपाका अध्यक्ष केपि शर्मा ओलीले सोधेका १०...

प्रचण्ड-नेपाल पुनरावलोकनमा जाने
  • खबरदाता

चैत्र १३,२०७७ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ । बिहीबार कोटेश्वरस्थित एक ब्यापारीको निवासमा उनीहरुले भेटवार्ता गरेका थिए । भेटवार्ताका क्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा बदर गर्ने सर्वोच्च अदालतको फैसलामा पुनरावलोकनमा जाने...

स्वास्थ्य बीमालाई बीमा समितिको नियमनमा लगिने

चैत्र १३,२०७७ - मिलन विश्वकर्मा हाल सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा समिति (प्रस्तावित बीमा प्राधिकरण) को नियमनमा लैजाने प्रस्ताव गरिएको छ । सरकारले स्वास्थ्य बीमा बोर्ड नै स्थापना गरेर केही वर्ष अघिदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै...

स्व. बिजय खड्गी स्मृति गोल्डकपको पहिलो खेलमा नुवाकोटको जित
  • खबरदाता

चैत्र १२,२०७७ चितवन । चितवनमा बिहीबारबाट सुरु भएको स्व. बिजय खड्गी स्मृति गोल्डकप फुटबलमा नुवाकोट युनाइटेड एफसीले बिजयी सुरुवात गरेको छ। आज भएको उद्घाटन खेलमा नुवाकोटले सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब (बीएससी) विरुद्ध ३-० को सहज जित हासिल गरेको हो।...

भारतबाट आएका २४ जनामा देखियो कोरोना
  • खबरदाता

चैत्र १२,२०७७ हालै मात्र भारतबाट नेपाल आएका २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (इडिसिडी) निर्देशक डा. कृष्ण पौडेलले भारतसँग जोडिएका विभिन्न सीमा नाका हुँदै पछिल्लो दुई सातायता नेपाल प्रवेश गरेका २४ जनामा कोरोना...

२८९१ परिक्षण गर्दा १२० जना थपिए
  • खबरदाता

  चैत्र १२ ,२०७७ चितवन । सरकारी तथ्यांक अनुसार आज ८५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७२ हजार २७२ रहेको छ । यो ९८.५ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप १२० जनामा...

अन्य देशलाई तत्काल खोप नदिने भारतको निर्णय
  • खबरदाता

चैत्र १२,२०७७ भारतले केहि समयको लागी कोरोना भाइरस विरुद्धको खोप वितरणमा रोक लगाउने भएको छ । उसले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्धका खोप तत्काल अन्य मुलुकलाइ नदिनले भएको छ । अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप कोभिसिल्डको नाममा भारतको सेरम इन्स्टिच्युडले उत्पादन गर्दै आएको...

साना तथा मझौला व्यवसायी बढी मारमा

चैत्र १२,२०७७ - प्रशान्त खड्का काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीको बुधवार १ वर्ष पूरा भएको छ । यस बीचमा सबैभन्दा बढी साना तथा मझौला व्यवसायी मारमा परेका छन् । यस्ता व्यवसायीहरू सम्पूर्ण रूपमा एउटै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८