• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चितवनमा पन्ध्र महिने बालिका सहित ९९ संक्रमित
  • खबरदाता

  बैशाख २४,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ३८ पुरुष ३४ महिला गरि ७२ जना रहेका...

आज ९०७० थपिदा २७०७ निको, मृत्यु ५४ जना
  • खबरदाता

वैशाख २३,२०७८ चितवन । पछिल्लो एक दिनमा २७०७ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ९२ हजार ४९० रहेको छ । यो ८९ दशमलव ४ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ९०७० जनामा कोरोना...

चितवनमा २०२ संक्रमीत थपिए, ७ को मृत्यु
  • खबरदाता

  बैशाख २३,२०७८ चितवन । चितवनमा आज थप २०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने थप ७ जनाले कोरोनाका कारण ज्यान गुमाउन पुगे। स्वास्थ कार्यालय चितवनले जनाए अनुसार भरतपुर महानगर पालिकाका १५७ जना संक्रमीत थपिएका हुन । यस्तै...

चितवनमा कोरोना संक्रमितले गरे आत्महत्या
  • खबरदाता

बैशाख २३,२०७८ चितवन – चितवनमा कोरोना संक्रमीत एक पुरुषले आत्महत्या गरेका छन। चितवनको माडी नगरपालिकामा - ३ का ३५ वर्षीय पुरुषले आफ्नै घरको कोठामा बिहीवार बिहान ७:३० बजे आत्महत्या गरेको चितवन प्रहरीले जनाएको छ । बैशाख १५ गते भारतबाट आएका...

चितवनमा थप ८८ जनामा कोरोना पुष्टि
  • खबरदाता

बैशाख २३,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका २८ पुरुष ३० महिला गरि ५८ जना रहेका छन...

नयाँ रेकर्ड : ८६५९ थपिए ,५७ को मृत्यु
  • खबरदाता

वैशाख–२२, २०७८ चितवन । पछिल्लो २४ घन्टामा १ हजार ९९३ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ८९ हजार ७८३ रहेको छ । यो ८.६ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ८६५९जनामा कोरोना भाइरसको...

एकैदिन चितवनमा २५५ संक्रमीत थपिए,९ को मृत्यु
  • खबरदाता

बैशाख २२,२०७८ चितवन । जिल्लामा एकै दिन थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थप ९ जनाले कोरोनाका कारण ज्यान गुमाउन पुगे। स्वास्थ कार्यालय चितवनले जनाए अनुसार आज थपिएका मध्ये भरतपुर महानगर पालिकाका २१५ जना रहेका छन।यस्तै...

चितवनमा थप १३० जनामा कोरोना पुष्टि
  • खबरदाता

बैशाख २२,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ४६ पुरुष ४२ महिला गरि ८८ जना रहेका छन...

पारिश्रमिक निर्धारणप्रति रोजगारदाता असन्तुष्ट
  • खबरदाता

बैशाख  २२,२०७८ आगामी आर्थिक वर्ष २०७८र७९ को साउन १ गतेदेखि लागू हुने गरी सरकारले श्रमिकहरूको न्यूनतम मासिक पारिश्रमिक निर्धारण गरेपछि निजीक्षेत्रका रोजगारदाताहरू असन्तुष्ट देखिएका छन्। कोरोना भाइरस (कोभिड–१९) संक्रमण र जारी निषेधाज्ञाका बीच उद्योग व्यवसाय कसरी जोगाउने र कार्यरत श्रमिकलाई...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८