• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चितवनमा १८८ नमूना परिक्षण गर्दा १०८ पोजेटिभ

बैशाख २५,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप १०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ४५ पुरुष २८ महिला गरि ८४ जना रहेका छन...

निषेधाज्ञाले बढायो इन्टरनेट खपत
  • खबरदाता

बैशाख २५, २०७८ गत हप्तादेखि जारी निषेधाज्ञाका कारण इन्टरनेटको खपत बढेको छ । भौतिक रूपमा कार्यालय तथा विद्यालय सञ्चालन सम्भव नभएपछि अभौतिक गतिविधि बढ्दा इन्टरनेट ब्यान्डविथको खपत सामान्य दिनको तुलनामा ३० प्रतिशतले बढेको इन्टरनेट सेवाप्रदायक सङ्घ, नेपाल (आईस्पान)का अध्यक्ष सुधिर...

आधार शिविरबाट फर्केका १२ जनामा पोजिटिभ
  • खबरदाता

बैशाख २४ ,२०७८ हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । सगरमाथा आधार शिविरबाट फर्किएका १२ र सोलुदूधकुण्ड नगरपालिकामा थप एक जनामा पोजिटिभ देखिएसँगै संक्रमितको संख्या २१ पुगेको हो । सगरमाथा आधार शिविरबाट फर्केका दुई विदेशीसहित १२ जनालाई...

अक्सिजन अभाब हुन नदिने गृह मन्त्रालयको दाबी
  • खबरदाता

बैशाख २४,२०७८ गृहम मन्त्रालयले यो महामारीमा अक्सिजन अभाब हुन नदिने जनाएको छ । गृह मन्त्रालयले आज एउटा बिज्ञप्ति निकालेर सो कुराको जानकारी गराएको हो । कोभिड(१९ को दोस्रो लहरको संक्रमण दिनानुदिन वृद्धि हुदै गईरहेको सन्दर्भमा यसको व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण बन्दै...

थपिए ९१९६, निको २९०५, मृत्यु ५० जना
  • खबरदाता

बैशाख २४,२०७८ चितवन । पछिल्लो २४ घन्टामा २९०५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ९५ हजार ३९५ रहेको छ । यो ७८ दशमलव २ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ९१९६ जनामा कोरोना...

भरतपुर अस्पतालमा तीन सङ्क्रमितको मृत्यु
  • खबरदाता

बैशाख २४,२०७८ चितवन । भरतपुर अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुर मधयबिन्दु नगरपालिका वडा न। २ बस्ने बर्ष ७० कि एक महिला हुन ।बैशाख २२ गते उनलाई भरतपुर अस्पताल भर्ना गरिएको थियो। भेन्टिलेटर सहितको...

भारतमा नयाँ रेकर्ड, ४ लाख थपिए ३९ सयको मृत्यु
  • खबरदाता

बैशाख २४,२०७८ कोभिड–१९ संक्रमितको संख्याले भारतमा नयाँ रेकर्ड बनाएको छ। एक दिनमा संक्रमितको संख्या सबैभन्दा बढी चार लाख १४ हजार थपिएको छ भने ३९ सयको मृत्यु भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा देशभर गरिएको परीक्षणमा चार लाख...

 कृषिमा ३६ अर्ब २३ करोडको बजेट ल्याउने तयारी

बैशाख- २४, २०७८ आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कृषिक्षेत्रमा ३६ अर्ब २३ करोड ४१ लाख रुपैयाँको बजेट ल्याउने तयारी भइरहेको छ । यो बजेट गत आर्थिक वर्षको तुलनामा ५ अर्बले कम हो । गतवर्ष सरकारले कृषिक्षेत्रको कुल बजेट ४१...

ओली र नेपालको शितल निवासमा क्रस ग्याप
  • खबरदाता

  भबैशाख २४, २०७८ सत्तारूढ एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार अलगअलग भेट गरेका छन्। यसअघि राष्ट्रपति भण्डारीले पटकपटक बोलाउँदा पनि राष्ट्रपति कार्यालय नगएका नेता...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८