• कात्तिक ५, २०८३, बिहीवार Thursday, 22 October, 2026

भरतपुर अस्पतालमा तीन सङ्क्रमितको मृत्यु

  • खबरदाता

भरतपुर अस्पतालमा तीन सङ्क्रमितको मृत्यु

बैशाख २४,२०७८

चितवन । भरतपुर अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपुर मधयबिन्दु नगरपालिका वडा न। २ बस्ने बर्ष ७० कि एक महिला हुन ।बैशाख २२ गते उनलाई भरतपुर अस्पताल भर्ना गरिएको थियो। भेन्टिलेटर सहितको उपचारका क्रममा शुक्रबार गते ६स्४५ बजे उनको निधन भएको हो।

रुपन्देही जिल्लाका अर्का एक पुरुषको पनि उपचारकै क्रममा २३ गते साझ ५स्२० बजे मृत्यु भएको थियो । साइना बाइना नगरपालिका ( ४ का ३४ बर्षका पुरुषको बैशाख २२ गते उपचारका लागि भरतपुर अस्पताल भर्ना भएका थिए । यस्तै

यस्तै रुपन्देही बस्ने बर्ष ३७ कि एक महिलाको पनि बैशाख २३ गते साझ ४स्३० बजेनै मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।उनी २३ गते नै अस्पताल भर्ना भएको थिइन।

  • प्रकाशित मिति : वैशाख २४, २०७८, शुक्रवार ०६:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८