• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज ४००७ निको, १३९ को मृत्यु
  • खवरदाता

वैशाख २७,२०७८ चितवन । पछिल्लो एक दिनमा ४००७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख ६ हजार ७९४ रहेको छ । यो ७६ दशमलव ० प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ९२७१ जनामा...

चितवनमा २३६ आइसियु र ४७ जना भेन्टिलेटरमा
  • खबरदाता

  बैशाख २७,२०७८ चितवन । चितवनमा आज थप २७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने चितवन जिल्लाका अस्पतालमा थप ७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन। स्वास्थ कार्यालय चितवनले जनाए अनुसार भरतपुर महानगर पालिकामा २१८ जना संक्रमीत थपिए...

चितवनका थप १४० जनामा कोरोना संक्रमण
  • खबरदाता

१८ महिने बालिका सहित बैशाख २७,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप १८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ५९ पुरुष ५१ महिला गरि...

भरतपुरमा थप एक सङ्क्रमित महिलाको मृत्यु
  • खबरदाता

बैशाख २७,२०७८ चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा न। ३ शहिदचौक बस्ने बस्ने बर्ष ८३ कि एक महिला रहेकि छन। निजलाई बैशाखला १८ गते भरतपुर अस्पतालको कोभीड...

महामारिको भन्दा गरिबलाई भोकमरिको डर
  • खबरदाता

मुलुकभित्र दैनिक ज्यालादारी गर्ने श्रमिकको संख्या १५ लाख ८६ हजार छ । बैशाख २७,२०७८ कोरोना महामारी बढ्दै जाँदा रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकासहित देशका ६३ जिल्लामा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञामा अत्यावश्यक कामबाहेक अन्य गतिविधि गर्न रोक लगाइएपछि दैनिक...

रोक्ला त नेपालको ६ बुँदे पत्रले एमालेको फुट !
  • खबरदाता

बैशाख २७,२०७८ एमालेका बरिस्ठ नेता माधबकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ६ बुँदे पत्र पठाएका छन।संसदमा विश्वासको मत लिने अघिल्लो दिन नेता माधवकुमार नेपालले ओलीलाई सो पत्र लेखेका छन् । बिगत लामो समय देखि आन्तरिक बिबाद चुलिएको एमालेमा अन्तत सतहमानै...

आज ४०२२ निको, ८८५० थपिए , ८८ को मृत्यु
  • खबरदाता

  वैशाख २६,२०७८ चितवन । पछिल्लो एक दिनमा ४०४२ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ९६ हजार ३३२ रहेको छ । यो ७६ दशमलव ७ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ८८५० जनामा...

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

वैशाख २६, २०७८ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । उनीविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने तय भएको थियो । मतदानको एक दिन अघि नै उनले राजीनामा दिएका हुन् ।

चितवनमा २० परिक्षण , ५ संक्रमीत , ४ को मृत्यु
  • खबरदाता

  बैशाख २६,२०७८ चितवन । चितवनमा आज २० जनाको नमुना परिक्षण गर्दा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन। स्वास्थ कार्यालय चितवनले जनाए अनुसार भरतपुर महानगर पालिकामा २ जना संक्रमीत...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८