• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

आज ५२९३ जना निको भए, ५९ को मृत्यु

  • खबरदाता

आज ५२९३ जना निको भए, ५९ को मृत्यु

आज २४ प्रतिशतमा संक्रमण

जेष्ठ २७ ,२०७८

चितवन । आज एकै दिनमा ५२९३ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख १५ हजार ५९१ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख ७ हजार ७९९ पुगेको छ ।

देश भर ९९०१ को पिसिआर परिक्षण गर्दा २८७४ र ५३३७ जनाको एन्टिजेन परिक्षण गर्दा ८७५ जना गरि कुल ३७४९ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ८२ जना रहेका छन् ।

आज चितवनका ६ सहित थप ५९ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८२३८ पुगेको छ ।

  • प्रकाशित मिति : जेठ २७, २०७८, बिहीवार ११:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८