असार २८,२०७८
सुख्खा पहिरो गएपछी नारायणगढ – मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ ।
इच्छाकामना गाउँ पालिका ६ कालिखोलामा सोमबार बिहान ४स्३५ बजे पहिरो खस्दा दुइतर्फी बाटो अबरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । पहिरो पन्छाउने काम चलिरहेको तर पहिरो खस्ने क्रम नरोकिएको हुँदा अबरुद्ध सडक सुचारु गर्न करिब ९र१० बजे सम्म लाग्न सक्ने प्रहरीको भनाइ छ ।
सके सम्म सो सडक भएर यात्रा नगर्न सर्बसाधारणलाई अनुरोध गरिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८