• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
बढी भाडा लिने सार्वजनिक यातायातलाई कारबाही नियमित

साउन १७, २०७८ यात्रुसँग तोकेभन्दा बढी भाडा लिने सवारीलाई ट्राफिकले नियमित रुपमा कारबाही गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बढी भाडा लिने, नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायम रहेकाले सीट क्षमताभन्दा बढी यात्रु सार्वजनिक यातायातमा राख्ने र रातो नं...

आज २५६८ संक्रमीत हुँदा २ हजार बढी निको भए
  • खबरदाता

आज २०.३२ प्रतिशतमा संक्रमण। साउन १७ ,२०७८ चितवन । आज एकै दिनमा २०२० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ५६ हजार १९७ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २५६८ जनामा कोरोना भाइरसको...

चितवनमा ७९ संक्रमीत थपिंदा १६१ निको भए
  • खबरदाता

परिक्षण मध्ये १३.८३ प्रतिशतमा संक्रमण साउन १७,२०७८ चितवन । आज चितवनमा ५६८ जनाको पिसिआर परिक्षण गर्दा ७८ र ३ को एन्टिजेन परिक्षण गर्दा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप ४ जना कोरोना...

बाग्मती प्रदेश सरकार भन्छ : तत्काल भाडा समायोजन हुदैन

साउन १७, २०७८ बागमती प्रदेश सरकारले सार्वजनिक यातायात भाडादर निर्धारण ऐनको नियमावली नबनेकाले तत्कालै समायोजन गर्न नसकिने स्पष्ट गरेको छ । लामो समयदेखि भाडा समायोजन हुन नसकेको जनाउँदै यातायात व्यवसायीले समयानुकूल भाडा समायोजनको माग गरिरहेका छन् । प्रदेश सरकारले तत्काल...

पोखराबाट चौध घण्टाको यात्रा अब ३५ मिनेटमै !

साउन १७, २०७८ पोखराबाट नेपालगन्जसम्म सडक मार्गको यात्राका लागि न्यूनतम १४ घण्टा छुट्याउनुपर्छ, त्यो पनि कुनै अवरोध नभएका अवस्थामा । लामो समयदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान गर्ने चर्चा चलिरहेका बेलामा पोखरालाई आधार बनाएर बुद्ध एयरले आजदेखि पोखरा–नेपालगञ्जको सिधा हवाई उडान...

कर्णालीमा डुङ्गा पल्टदा खोप लगाउन हिंडेका ३ बेपत्ता
  • खबरदाता

साउन १७,  २०७८ आइतबार दिउँसो १२ बजे कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका आउने क्रममा कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा ३ जना बेपत्ता भएका छन् । डुंगामा १० जना सवार थिए । उनीहरु खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा दुर्घटनामा...

एमाले नेपाल समुहको १७७ सदस्य भरतपुर महानगर कमिटी गठन

साउन १६,२०७८ नेकपा एमाले नेपाल समुहले भरतपुर महानगर कमिटी गठन गरेको छ । सनिवार भरतपुरमा आयोजित एक कार्यक्रममा एमाले नेपाल समुहले बिष्णु राज महतोको अध्यक्षतामा १ सय ७७ जना सदस्य रहेको महानगर कमिटी गठन गरेको हो। कमिटीको उपाध्यक्षमा केशव राज...

आज १५८०८ को परिक्षण ३८४९ संक्रमीत
  • खबरदाता

आज २४.२९ प्रतिशतमा संक्रमण। साउन १३ ,२०७८ चितवन । आज एकै दिनमा १९९३ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ४९ हजार ७२ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ३८४० जनामा कोरोना भाइरसको...

कारागार चुहिँदा कैदीबन्दीलाई सास्ती

साउन १३, २०७८ राणाकालमा निर्माण गरिएको डोटी जिल्ला कारागार जीर्ण भई पानी परेर चुहिन थालेपछि कैदीबन्दीलाई निकै सास्ती भएको छ । अहिले लगातार वर्षा भइरहेका कारण पानी चुहिँदा त्यहाँका कैदीबन्दी प्लाष्टिकको छानो हालेर रात बिताउन बाध्य छन् । जिल्ला कारागारका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८