उद्घाटन सत्र र बन्द सत्र सानदार संगचले भनेर भासण दिएका थापाले बन्द सत्र दुई दिन लम्बिएको र ओली इतरका पर्चा खोसेको र भोट नहाल्ने लिस्ट बाँडेको कसरी बिर्से ? केपी शर्मा - मंसिर २० ,२०७८ नेएमालेका केन्द्रीय सदस्य तथा प्रचार...
मंसिर २०,२०७८ नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन मगर विजयी भएका छन् । पुनले प्रत्यासि भरतकुमार शाहलाई ८५ मतको अन्तरले पराजित गरेका हुन् । संस्थापन इतर पक्षका पुनले ८५२ मत पाउँदा संस्थापन पक्षका शाहले ७६७ मत पाए ।निर्वाचनमा...
मंसिर २०,२०७८ नेपाली काँग्रेस प्रदेश १ को सभापतिमा उद्घाब थापा बिजयी भएका छन । देउवा–सिटौला पक्षका उद्धव थापाले ८४४ मत ल्याएका हुन भने उनको निकटतम प्रतिद्वन्दी गुरु घिमिरेले ८४२ मत प्राप्त गरे । मत गणनाको सुरुबाटनै अग्रता लिए घिमिरेले अन्त्यमा...
मंसिर १९,२०७८ नेपाली काँग्रेसको बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ बिजयी भएका छन। कृष्ण सिटौला पक्षको सहयोगमा पाएका देउवा समुहका बानियाँ प्रदेश सभापतिमा विजयी भएका हुन् । आइतबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार अर्का प्रत्यासी रामचन्द्र पौडेल पक्षका जगदीश्वरनरसिंह केसी...
मंसिर १९,२०७८ चितवन । स्वर- सम्राट नारायण गोपालका गितहरुले चितवनको नारायणगढमा अवस्थित नारायणी कला मन्दिर एकैछिनमा गुन्जयमान बन्यो। स्वर्गीय स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३१ औँ पूण्य स्मृतिको अवसरमा नारायणी कला मन्दिरले आयोजना गरेको 'ग्लोवल नारायण गोपाल स्मृति साँझ २०७८' मा...
मंसिर १९,२०७८ चितवन । बिना इजाजत सर्बसाधारणबाट दैनिक पैसा संकलन गरेको आरोपमा भरतपुरबा प्रहरीले एक जना पक्राउ परेका छन। पक्राउ पर्नेमा आठबिस नगरपालिका वडा नम्बर ७ घर भइ हाल भरतपुर महानगर पालिका ७ बस्ने बर्ष २७ का पुस्पराज तिमिल्सिना रहेको...
मंसिर १९, २०७८ चितवन । सन् २०२२ सम्म बाघको संख्या दोब्बर पुर्याउने लक्ष्यमा सहमति जनाएको नेपालमा आइतबार देखि बाघ गन्न सुरु गरिएको छ । प्रत्येक चार देखि पाँच वर्षमा हुने सर्वेक्षणको वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले सौराहाको एक...
मंसिर १९, २०७८ राष्ट्रिय प्रताजन्त्र पार्टीको हालै सम्पन्न महाधिवेशनमा पराजित भएका कलम थापाले सपथ कार्यक्रम बाहिस्कार गरेका छन। निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा निवर्तमान अध्यक्ष कमल थापा भने उपस्थित भएका छैनन् । आइतबार नेपाल...
मंसिर १९,२०७८ नेपाली काँग्रेस प्रदेश १ मत गणना शुरु भएको छ।शनिबार मतदान सकिएर आइतबार बिहानदेखि गणना गर्ने भनिए पनि दिउँसो २ बजेबाट मतगणना कार्य शुरु भएको हो। निर्वाचन समितिका प्रमुख भरत थापाका अनुसार मतगणना कार्य शुरु गर्नका लागि मुचुल्का उठाएर...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८