काँग्रेस महाधिवेशन : दिउँसो २ बजेबाट प्रदेश १ को मतगणना सुरु

  • खबरदाता
  • मङि्सर १९, २०७८

मंसिर १९,२०७८

नेपाली काँग्रेस प्रदेश १ मत गणना शुरु भएको छ।शनिबार मतदान सकिएर आइतबार बिहानदेखि गणना गर्ने भनिए पनि दिउँसो २ बजेबाट मतगणना कार्य शुरु भएको हो।

निर्वाचन समितिका प्रमुख भरत थापाका अनुसार मतगणना कार्य शुरु गर्नका लागि मुचुल्का उठाएर मत गणना गर्ने काम शुरु भएको हो ।

उमेदवार तथा पार्टीका नेताहरु मतगणना स्थल नआएकाले मतगणना कार्य ६ घण्टा ढिला गरि सुरु भएको हो।

  • खबरदाता
  • प्रकाशित मिति:मङि्सर १९, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८