• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आजदेखि तनहुँका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा
  • रासस

  माघ १७, २०७८ तनहुँका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा दिइने भएको छ ।​ यसअगाडि नै पहिलो मात्रा लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो । जिल्लामा गत पुस ८ देखि १३...

एक किलो अवैध सुनसहित पोखराबाट एकजना पक्राउ
  • रासस

  माघ १६, २०७८   प्रहरीले एक किलो आठ ग्राम अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्की तथा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका–३० पावरहाउसमा जाँचका क्रममा रमेश सुनारलाई उक्त परिमाणको सुनसहित...

अझै केही दिन मौसममा सुधार नहुने
  • खबरदाता

  माघ १६,२०७८ पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने भएको छ । उक्त मौसमी प्रणालीका कारण केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान...

कमल थापाको लिङ्देन प्रति आक्रोश : मलाई भित्तामा पुर्‍याउँदा पार्टी दुर्घटनामा पर्दैछ
  • खबरदाता

  माघ १६,२०७८   राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का पूर्वअध्यक्ष कमल थापाले आफु अहिले पनि पार्टीको बृत्तर हित र एकताको पक्षमा रहेको बताएका छन। आफूले उठाएका सैद्धान्तिक, राजनीतिक र सांगठनिक विषयलाई पार्टी अध्यक्ष सामु जानकारी गराएको तर अध्यक्षले सो कुरालाइ...

चितवनमा ४७ संक्रमित थपिदा १९४ निको भए
  • खबरदाता

परिक्षण गरिएकामध्ये २१ प्रतिशतमा संक्रमण। माघ १६ ,२०७८ चितवनक ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार २२० जनाको पिसीआर परिक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये सबै भन्दा धेरै ३९ जना...

चितवनका सुरक्षाकर्मिले सोध्लान, ‘तपाइँको मास्क खै ?’
  • खबरदाता

  माघ १६,२०७८ चितवन । कोरोनाका संक्रमित दिनहुँ थपिन थालेपछि जिल्लामा मास्क अभियान सुरु गरिएको छ। आइतबार बिहान प्रमुख जिल्ला अधिकारी सहितको टोली तपाइँको मास्क खै भन्ने अभियान सुरु गरेका हुन। जिल्ला प्रहरी , जिल्ला ट्राफिक , सामुदायिक प्रहरी र...

सोमबारदेखि मालपोत कार्यालय चितवनका सबै सेवा सुचारु हुने
  • खबरदाता

  माघ १६,२०७८ चितवन । मालपोत कार्यालय चितवनले भोलि सोमबार देखि सबै सेवाहरु सुचारु हुने जनाएको छ। कार्यालयका धेरै कर्मचारीमा कोरोना भएपछि माघ १० गते देखि १६ गते सम्मका लागि आन्तरिक बाहेकका सबै सेवा बन्द गरिएको थियो। अझै पनि संक्रमण...

तनहुँसुरको ‘भाइरल’ सडक

माघ १६, २०७८ ऐतिहासिकस्थल व्यास नगरपालिका–११ तनहुँसुरमा हालै मात्र कालोपत्र सम्पन्न भएको सडक ‘भाइरल’ बनेको छ। सडकको बीच भागमा रहेको रूखलाई संरक्षण गरेर कालोपत्र गरिएको सडकले केही समययता चर्चा कमाएको छ। सामाजिक सञ्जालमा उक्त सडकले चर्चा कमाएसँगै तनहुँसुर पुग्ने सर्वसाधारणको...

शहीदको बलिदानलेनै मुलुकमा भएका ठुला परिबर्तन सम्भब भएका हुन : प्रधानमन्त्री देउवा
  • रासस

माघ १६, २०७८ प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि अहोरात्र सङ्घर्षमा खटिने शहीदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई आज जनताको शासन स्थापित हुनसकेको उल्लेख गरेका छन् । शहीद...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८