• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
बिमा समितिद्वारा ११ बिमा कम्पनीलाई कारबाही
  • रासस

  माघ १८, २०७८   लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६र७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई रु १०...

दुर्घटनाहुँदा तनहुँमा दुईको मृत्यु
  • रासस

  माघ १८,२०७८ तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा सोमबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–५ बस्ने अनिल बाचे मगर र विकास विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । लु...

चितवनमा लालपुर्जा वितरणको काम अन्तिम चरणमा
  • खबरदाता

  माघ १७,२०७८   चितवन । राष्ट्रिय भूमि आयोग चितवनले लालपुर्जा वितरणको कामलाइ अघि बढाउने भएको छ। आयोगका अध्यक्ष बद्रीलाल तिमिल्सिनाले लालपुर्जा वितरण गर्नुपर्ने स्थानको स्थलगत निरीक्षण गरेका छन । चितवनको ३ वटा स्थानिय तहमा लालपूर्जा वितरणको लागि आयोगका अध्यक्ष...

निकुञ्जका संवेदनशील क्षेत्रमा सीसी क्यामेरा जडान
  • रासस

  माघ १७,२०७८ चितवन । चोरी शिकारीका दृष्टिले संवेदनशील मानिएका चितवन राष्ट्रिय निकुञ्जका महत्वपूर्ण क्षेत्रमा नयाँ सीसी क्यामेरा जडान एवं पुरानो मर्मतको कामलाई तीव्र पारिएको छ । निकुञ्जको सात स्थानमा ११ वटा नयाँ क्यामेरा राख्न थालिएको छ । पुराना २०...

चितवनको निर्माणाधिन ६ लेन सडकमा कन्टेनर पल्टिँदा चालक घाइते
  • खबरदाता

  माघ १७,२०७८ चितवन । चितवनमा निर्माण भइरहेको ६ लेन सडक खण्डमा कन्टेनर पल्टिँदा चालक घाइते भएका छन। सडक विस्तार भइरहेको भरतपुर १२ को नारायणगढ गोन्द्राङ्ग सडक खण्डमा सोमबार दिउँसो करिब साढे २ बजे प्रदेश ०३(००१(००५ ख ९९७० नम्बरको कन्टेनर...

चितवनमा आज २६७ जनामा कोरोना संक्रमण पुष्टि

परिक्षण गरिएकामध्ये २८ प्रतिशतमा संक्रमण। माघ १७ ,२०७८ चितवनमा सोमबार २६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य कार्यालय चितवनका अनुसार ८१५ जनाको पिसीआर र १४२ जनाको एन्टिजेन परिक्षण गर्दा २६७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये सबै...

भरतपुर अस्पताल सरसफाइमा खट्दै प्रमुख

माघ १७,२०७८ चितवन -हरेक सोमबार बिहान ७ बजे भरतपुर अस्पतालका प्रमुखको नेतृत्वमा अस्पताल सरसफाइ हुने गर्दछ । एक घण्टासम्म अस्पतालका कर्मचारीसँग सरसफाइ गरेपछि चिया नास्ता लिँदै सरसफाइसम्बन्धी नै भलाकुसारी हुने गर्दछ । यो अभियान एक दिनको सरसफाइका लागि मात्रै नभएर...

तत्काल दूधको मूल्य बढाउन चितवनका किसानको माग

चितवन - यहाँका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । चितवन दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आइतबार यहाँ पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो...

कस्तो रहला आगामी तीन दिनको मौसम ?
  • खबरदाता

  माघ १७,२०७८ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू(भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ।   सोमबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८